न्यूजिल्याण्डमा धुम्रपानमाथि व्यापक कडाइ, नयाँ पुस्ताले चुरोट किन्‍न नपाउने

२३ मंसिर, काठमाडौं । न्यूजिल्याण्डले धुम्रपान निर्मूल पार्ने राष्ट्रिय लक्ष्य हासिलका लागि आगामी पुस्तालाई चुरोट एवं सूर्तीजन्य पदार्थ बिक्रीमाथि प्रतिबन्ध लगाउने भएको छ । बिहीबार न्यूजिल्याण्डको स्वास्थ्य मन्त्रालयले धुम्रपानमाथि व्यापक कठाइ गर्ने घोषणा गरेको हो। सोही घोषणाअन्तर्गत एक कानुन ल्याएर नयाँ पुस्तालाई चुरोट एवं सूर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाउन लागेको बीबीसीले जनाएको छ । आगामी […]

सम्बन्धित सामग्री

अहिलेको पुस्ताले सन्ततिको भागको पानी सकिदिन लागे

जलस्रोतको धनी मुलुक नेपालमा हजारौं नदी, खोला भए पनि भूमिगत पानीको अत्यधिक उपयोगका कारण भावी पुस्ताले पानीका लागि निकै संघर्ष गर्नुपर्ने चेतावनी विज्ञहरुको छ । विज्ञहरुले खानेपानीको सङ्कट समाधानका लागि जमिनमुनिको पानी तानेर अहिलेको पुस्ताले सन्ततिको भागको पानी पनि सकिदिन लागेको आरोप लगाएका छन् । खानेपानीको क्षेत्रमा काम गर्ने विज्ञहरूले भावी सन्ततिको भागको पनि पानी …

भक्तपुरमा एकै परिवारका तीन पुस्ताले खिचेका तस्वीर प्रदर्शनी गरिँदै

भक्तपुरमा एकै परिवारका तीन पुस्ताले खिचेका तस्वीरहरूको प्रदर्शनी गरिने भएको छ ।

लोकतन्त्रलाई यो पुस्ताले नसुधारे अर्को पुस्ताले सुधार्छ

लोकतन्त्रलाई लोकतन्त्रले सुधार्छ । त्यो भनेको जनताले सुधार्छन् । एउटा पुस्ताले नसुधारे अर्को पुस्ताले, एउटा समुदायले नभए अर्को समुदायले सुधार्छ ।

‘छत्रबहादुरको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्छ’

काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा लामो समय क्रियाशील भई रथीको जिम्मेवारीबाट सेवा निवृत्त छत्रबहादुर थापाको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्ने बताएका छन् । छत्रबहादुर थापा स्मृति ट्रष्टले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले  सामाजिक सेवा, राष्ट्र निर्माणमा पुर्‍याएको योगदान, सैनिक सेवामा रहँदा दोस्रो विश्व युद्धकालमा देखाएको साहसता एवं कार्यकुशलतालाई भुल्न नहुने बताए । कार्यक्रममा […]

बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमायो – ओली

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले दु:खी बनाएको बताउनु भएको छ । सामाजिक सञ्जालमा ट्विट गर्दै उहाँले जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको बताउनु भएको छ । उहाँले जोशीको परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गर्नु भएको छ । — K P Sharma Oli (@kpsharmaoli) October 16, 2022

जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले साक्षात्कार गर्ने अवसर गुम्यो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताएका छन्।...

मुलुकलाई कस्तो बनाउने भन्ने नयाँ पुस्ताले सोच्ने बेला आयोः ओली

ओलीले नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने भन्ने सोच्ने बेला आइसकेको उल्लेख गर्दै आकांक्षा, सपनालाई सार्थक र सुन्दर भविष्य निर्माणका लागि सही मार्गदर्शन दिनका लागि परिषद्लाई आग्रह गरे।...

आत्मसम्मानका साथ बाँच्न युवा पुस्ताले फेरे थर

नेपालगञ्ज – बाँके हिरमिनियाका केलारामले थर ‘महाउत’ लेख्छन्। उनको अघिल्लो पुस्ताले ‘मगन्ता’ लेख्ने गर्थे। मगन्ता भनेको मागेर खाने जात हो। केलारामका अघिल्लो पुस्ताले पनि मागेरै जीवन गुजारा गरे। केलारामको पुस्तामा आइपुग्दा पढ्न लेख्न थाले। केलाराम स्वयं एसएलसी पास छन्। केलाराम भन्छन्, ‘मगन्ता लेख्दा मागेर खाने जात हो भन्दै हेँला र छूवाछूतको व्यवहार हुन्थ्यो। हामीले आत्मसम्मानका […]

अब पार्टीको नेतृत्व युवा पुस्ताले गर्छः कांग्रेस उपसभापति निधि

प्रमुख सत्तापक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको नेतृत्व अब युवा पुस्ताले गर्ने बताएका छन् ।

‘अबको एक दशकमा युवा पुस्ताले देश विकास गर्नुपर्छ’

अर्थमन्त्री जनार्दन शर्माले अबको १० वर्ष युवा पुस्ताले देश विकास गर्नुपर्ने बताएका छन् । बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रालिको भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय निकाल्नुपर्ने बताएका हुन् ।युवाहरुले देश विकासका लागि १० वर्षको समय ननिकाले देशले कोल्टो फेर्न नसक्ने बताउँदै शर्माले अबको एक दसक नेपाल […]