बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमायो – ओली

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले दु:खी बनाएको बताउनु भएको छ । सामाजिक सञ्जालमा ट्विट गर्दै उहाँले जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको बताउनु भएको छ । उहाँले जोशीको परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गर्नु भएको छ । — K P Sharma Oli (@kpsharmaoli) October 16, 2022

सम्बन्धित सामग्री

सत्यमोहनको निधनबाट बितेको शताब्दीसँग साक्षात्कार गर्ने अवसर गुम्यो : ओली

३० असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्यमोहन जोशीको निधनबाट बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको बताएका छन् । उनको निधनबाट अत्यन्त दुःखी भएको भन्दै ओलीले जोशीप्रति श्रद्धासुमन व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन् । ओलीले ट्वीट गर्दै भनेका छन्, ‘ शताब्दी पुरुष श्रद्धेय सत्यमोहन जोशीको निधनले […]

जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले साक्षात्कार गर्ने अवसर गुम्यो: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताएका छन्।...