आत्मसम्मानका साथ बाँच्न युवा पुस्ताले फेरे थर

नेपालगञ्ज – बाँके हिरमिनियाका केलारामले थर ‘महाउत’ लेख्छन्। उनको अघिल्लो पुस्ताले ‘मगन्ता’ लेख्ने गर्थे। मगन्ता भनेको मागेर खाने जात हो। केलारामका अघिल्लो पुस्ताले पनि मागेरै जीवन गुजारा गरे। केलारामको पुस्तामा आइपुग्दा पढ्न लेख्न थाले। केलाराम स्वयं एसएलसी पास छन्। केलाराम भन्छन्, ‘मगन्ता लेख्दा मागेर खाने जात हो भन्दै हेँला र छूवाछूतको व्यवहार हुन्थ्यो। हामीले आत्मसम्मानका […]