‘अबको एक दशकमा युवा पुस्ताले देश विकास गर्नुपर्छ’

अर्थमन्त्री जनार्दन शर्माले अबको १० वर्ष युवा पुस्ताले देश विकास गर्नुपर्ने बताएका छन् । बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रालिको भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय निकाल्नुपर्ने बताएका हुन् ।युवाहरुले देश विकासका लागि १० वर्षको समय ननिकाले देशले कोल्टो फेर्न नसक्ने बताउँदै शर्माले अबको एक दसक नेपाल […]