जलस्रोतको धनी मुलुक नेपालमा हजारौं नदी, खोला भए पनि भूमिगत पानीको अत्यधिक उपयोगका कारण भावी पुस्ताले पानीका लागि निकै संघर्ष गर्नुपर्ने चेतावनी विज्ञहरुको छ । विज्ञहरुले खानेपानीको सङ्कट समाधानका लागि जमिनमुनिको पानी तानेर अहिलेको पुस्ताले सन्ततिको भागको पानी पनि सकिदिन लागेको आरोप लगाएका छन् । खानेपानीको क्षेत्रमा काम गर्ने विज्ञहरूले भावी सन्ततिको भागको पनि पानी …
काठमाडौँ– प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनामा लामो समय क्रियाशील भई रथीको जिम्मेवारीबाट सेवा निवृत्त छत्रबहादुर थापाको कार्यकुशलता भावी पुस्ताले अनुशरण गर्नुपर्ने बताएका छन् । छत्रबहादुर थापा स्मृति ट्रष्टले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सामाजिक सेवा, राष्ट्र निर्माणमा पुर्याएको योगदान, सैनिक सेवामा रहँदा दोस्रो विश्व युद्धकालमा देखाएको साहसता एवं कार्यकुशलतालाई भुल्न नहुने बताए । कार्यक्रममा […]
काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले दु:खी बनाएको बताउनु भएको छ ।
सामाजिक सञ्जालमा ट्विट गर्दै उहाँले जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमाएको बताउनु भएको छ ।
उहाँले जोशीको परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गर्नु भएको छ ।
— K P Sharma Oli (@kpsharmaoli) October 16, 2022
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनले बितेको शताब्दीसँग आजको पुस्ताले जीवन्त साक्षात्कार गर्ने अवसर गुमेको बताएका छन्।...
ओलीले नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने भन्ने सोच्ने बेला आइसकेको उल्लेख गर्दै आकांक्षा, सपनालाई सार्थक र सुन्दर भविष्य निर्माणका लागि सही मार्गदर्शन दिनका लागि परिषद्लाई आग्रह गरे।...
काठमाडौँ – नेकपा (एमाले) का नेता तथा सांसद महेश बस्नेतले कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास गर्न युवा पुस्ताले लगानी गर्नुपर्ने बताएका छन्। सोमबार भक्तपुरको सुर्यविनायकमा बीउबिजन, विषादीसम्बन्धी एग्रोभेट उद्घाटन कार्यक्रममा बोल्दै नेता बस्नेतले कृषि क्षेत्रमा शिक्षित र युवा पुस्ताहरुले लगानी गर्नुपर्ने बताएका हुन्। उनले युवापुस्ता र नयाँ उद्यमीहरुले लगानी नगरेसम्म कृषि क्षेत्रलाई उद्योगको रुपमा विकास […]
नेपालगञ्ज – बाँके हिरमिनियाका केलारामले थर ‘महाउत’ लेख्छन्। उनको अघिल्लो पुस्ताले ‘मगन्ता’ लेख्ने गर्थे। मगन्ता भनेको मागेर खाने जात हो। केलारामका अघिल्लो पुस्ताले पनि मागेरै जीवन गुजारा गरे। केलारामको पुस्तामा आइपुग्दा पढ्न लेख्न थाले। केलाराम स्वयं एसएलसी पास छन्। केलाराम भन्छन्, ‘मगन्ता लेख्दा मागेर खाने जात हो भन्दै हेँला र छूवाछूतको व्यवहार हुन्थ्यो। हामीले आत्मसम्मानका […]
अर्थमन्त्री जनार्दन शर्माले अबको १० वर्ष युवा पुस्ताले देश विकास गर्नुपर्ने बताएका छन् । बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रालिको भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले युवा पुस्ताले अबको एक दशक देश विकासका लागि समय निकाल्नुपर्ने बताएका हुन् ।युवाहरुले देश विकासका लागि १० वर्षको समय ननिकाले देशले कोल्टो फेर्न नसक्ने बताउँदै शर्माले अबको एक दसक नेपाल […]