सभामुख नआएपछि धर्नामा पुगेका एमाले सांसदहरु फर्किए : माधव नेपालसहित १४ जनाको पद खारेजीको माग

काठमाडौं : सभामुखको कार्यालयमा धर्ना दिन पुगेका नेकपा एमालेका सांसद सभामुख नआएपछि फर्किएका छन्। आज बिहान ११ बजेपछि एमालेले केही दिन अघि कारबाही गरेका १४ सांसदको नाम टाँस नगरेको भन्दै सांसदहरु सभामुखको कार्यालय सिंहदरबारमा धर्ना दिन पुगेका थिए। तर, १२ बज्दासमेत सभामुख कार्यकक्षमा नआएपछि उनीहरु फर्किएका हुन्। 'सभामुखले फेस गर्न…

सम्बन्धित सामग्री

माधव नेपाल घर फर्किए

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल स्वास्थ्य उपचारपछि आज घर फर्केका छन् ।

झलनाथ खनाल स्वदेश फर्किए, स्वागत गर्न माधव नेपाल विमानस्थलमा (लाईभ भिडिओ)

काठमाडौं, १४ भदौ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किएका छन् । मिर्गौला प्रत्यारोपण गराएर खनाल आज स्वदेश फर्किएका हुन् । उनलाई स्वागत गर्न अध्यक्ष माधव कुमार नेपाल विमानस्थल पुगेका छन् । उनले एमाले दक्षिण्पन्थी भासमा भासिएको र अब विसर्जन हुने दाबी गरे । उनले आफ्नो पार्टी नयाँ […]

माधव नेपाल एमालेमा फर्किए कारबाही नहुने

काठमाडौं, ८ भदौ । नेकपा एमाले स्थायी कमिटी बैठकले विभाजनका क्रममा जानेहरु फर्किएमा कुनै कारबाही नगरिने निर्णय गरेको छ । आज बसेको बैठकले विभाजन गरी जानेहरुलाई फर्कन आग्रह गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले कारबाही नगरिने बताए । उनले भने, ‘विभाजन परित्याग गरी फर्कनेहरुलाई पूर्वाग्रह, भेदभाव नराखी कुनै किसिमको कारबाही समेत गरिने छैन ।’ ज्ञवालीले पार्टी विभाजनबाट […]

निर्वाचन आयोग पुगेर फर्किए माधव नेपाल पक्षका नेता

२ भदौ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेर फर्किएका छन् । सरकारले दल विभाजनका लागि ल्याएको अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेपछि एमालेका नेताहरु राजेन्द्र पाण्डे र रामकुमारी झाँक्री बुधबार दिउँसो आयोग कार्यालयमा गएका थिए । आयुक्तहरुसँग छलफल गरेर करिब १५ मिनेटमै फर्किएका पाण्डेले सञ्चारकर्मीको जिज्ञासामा आज आफूहरुको तयारी नपुगेको […]

पार्टीमा फर्किए माधव नेपाल पक्षलाई आममाफी : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाटो बिराएकाहरुलाई आममाफी दिने बताएका छन्। शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ सांसदलाई एमालेले यस्तो अपराधपूर्ण काम किन गरेको भन्दै स्पष्टीकरण पत्र पठाएको भलिपल्ट...

भीम रावललाई भेटेर फर्किए माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल उपाध्यक्ष भीम रावललाई भेटेर फर्किएका छन् । पार्टीभित्र देखिएको विवाद समाधान कार्यदलका सदस्य समेत रहेका उपाध्यक्ष रावलले असन्तुष्ट बन्दै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएपछि पार्टीका कुनै पनि छलफलमा सहभागी नभएका रावललाई भेट्न नेता नेपाल उनकै निजी निवास पुगेका थिए । पार्टीमा भएको १० बुँदे सहमति विपरीत प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको विश्वासको मत लिने प्रस्तावमा पार्टी विभाजित भएपछि रावल असन्तुष्ट बनेका थिए ।