काठमाडौं, ८ भदौ । नेकपा एमाले स्थायी कमिटी बैठकले विभाजनका क्रममा जानेहरु फर्किएमा कुनै कारबाही नगरिने निर्णय गरेको छ । आज बसेको बैठकले विभाजन गरी जानेहरुलाई फर्कन आग्रह गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले कारबाही नगरिने बताए । उनले भने, ‘विभाजन परित्याग गरी फर्कनेहरुलाई पूर्वाग्रह, भेदभाव नराखी कुनै किसिमको कारबाही समेत गरिने छैन ।’ ज्ञवालीले पार्टी विभाजनबाट […]