काठमाडौं, २० असार । नेकपा (एमाले) को एकता प्रयास असफल भएको छ । वरिष्ठ नेता माधव कुमार नेपाल पक्षलाई पार्टीले भोलिसम्मको समय दिएर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनको लागि गरेको हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ । तर, नेपाल पक्षले भने कुनैपनि हालतमा हस्ताक्षर फिर्ता नलिने जवाफ बालुवाटारलाई पठाईसकेको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा […]