गठबन्धन तोडिनु नहुने लाइनमा माधव नेपाल, पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौँ फर्किए

काठमाडौँ । राजनीतिक सरगर्मी बढेसँगै पार्टीका विभिन्न कार्यक्रमका लागि कैलाली गएका नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौँ आएका छन् । सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबिच सहमति हुने करिब निश्चित भएपछि माधव नेपाल पूर्वनिर्धारित कार्यक्रम छाडेर काठमाडौँ आएका हुन् । सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल […]

सम्बन्धित सामग्री

गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्छः माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन स्वाभाविक गतिका साथ अघि बढ्ने विश्वास व्यक्त गरेका छन्। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिन सङ्घीय संसद् भवन पुगेका नेपालले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गठबन्धनको सरकार बनिसकेपछि स्वाभाविकरूपमा राष्ट्र र जनताप्रति गम्भीर जिम्मेवारी हुने उल्लेख गरे। ‘भागबन्डामा अलमलिनेभन्दा पनि देश र जनताको निम्ति के गर्ने भन्ने […]

संविधान रक्षाका लागि पुरानै गठबन्धन ब्यूँतियोः माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल विजयी हुने बताएका छन्। पार्टी प्रशिक्षणका लागि कर्णाली प्रदेशको राजधानी सुर्खेत आएका अध्यक्ष नेपालले पत्रकारहरुसँग कुरा गर्दै संविधानको रक्षाका लागि पहिलेकै गठबन्धन पुनः ब्यूँतिएको बताए। पार्टीको जग सुधार गर्दै विचार मिल्नेसँग एकता गर्ने तर आफ्नो पार्टी कुनै पार्टीमा विलय नहुने अध्यक्ष […]

कांग्रेस नेतृत्वमा गठबन्धन बन्ने सम्भावना सकियोः माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधव कुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बन्ने सम्भावना सकिएको बताएका छन्। आलोकनगरस्थित पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्ष नेपालले यस्तो बताएका हुन्। गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको थियो। बैठकअघि अध्यक्ष नेपालले कांग्रेस नेतृत्वको […]

एमाले गठबन्धन अप्राकृतिक र अपवित्र छः माधव नेपाल

काठमाडाैं।काठमाडौँ- नेकपा एमालेले गरेको गठबन्धन अपवित्र भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बताएका छन् ।अध्यक्ष नेपालले गणतन्त्र र संविधान जोगाउने काम गरेकाले सत्तारूढ गठबन्धन भने पवित्र भएको दाबी गरे । सत्तारुढ गठबन्धनले मंगलबार ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै उनले एमालेले बनाएको विपक्ष गठबन्धन भने अप्राकृतिक तथा अपवित्र दुवै भएको जिकिर गरेका छन्।

हाम्रो गठबन्धन पवित्र, ओलीको अपवित्र : माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चार दलीय गठबन्धन पवित्र र एमाले नेतृत्वको गठबन्धन अपवित्र भएको आरोप लगाएका छन्। सोमबार ललितपुरमा आयोजित सत्ता गठबन्धन समर्थित पार्टीहरुको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले नेतृत्वको गठबन्धनलाई अप्राकृतिक समेत भएको आरोप लगाए। उनले चार दलीय गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि भएको उल्लेख गरे। उनले भने, […]

संघ र प्रदेशको चुनावसम्म गठबन्धन कायम रहन्छः माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्तारुढ गठबन्धन प्रदेशसभा र प्रतिनिधिसभा चुनावसम्म कायम रहने बताएका छन्। अध्यक्ष नेपालले आगामी मंसिरमा प्रदेशसभा र प्रतिनिधिसभा चुनाव हुने भन्दै त्यतिबेलासम्म सत्तारुढ गठबन्धनलाई कायमै राखेर अघि बढ्न आफ्नो पार्टीले चाहेको बताए। पार्टीको विद्यार्थी विशेष जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सत्तारुढ गठबन्धनलाई […]

गठबन्धन दलले सहकार्य गर्न चाहेनन्, हामी गम्भीर समीक्षा गर्छाैँ : माधव नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले स्थानीय तहको चुनावको नतिजाले गठबन्धनका दलले सहकार्य गर्न नचाहेको टिप्पणी गरेका छन्। सहकार्य गरेका दलका कारण आफ्नो पार्टीको पक्षमा अपेक्षाकृत परिणाम नआएपछि नेपालले गठबन्धनबारे गम्भीर समीक्षा गर्ने घोषणा गरेका हुन्। नेपालले भने, ‘अहिलेसम्मको परिणाम अवश्य पनि अपेक्षाकृत छैन। कतिपय ठाउँमा राम्रै अवस्था पनि छ। हामीसँग गठबन्धन दलका […]

सत्ता गठबन्धन कुनै हालतमा टुट्दैन, हामीबीच कुनै तिक्तता छैन: माधव नेपाल

काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कुनै पनि अवस्थामा सत्ता गठबन्धन नटुट्ने बताएका छन् । बुधबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटवार्ताबारे पार्टीका नेताहरुलाई ब्रिफिङ गर्दै नेपालले आउँदो जेठमा स्थानीय चुनाव हुने र गठबन्धन नटुट्ने बताएका हुन् । ‘हामीहरुबीच समसामयिक राजनीतिक घटनाक्रम र […]

उपचुनाव गर्ने कि नगर्ने अन्योलमा छौँ : माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादीका अध्यक्षका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको उपचुनाव गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता गठबन्धन अन्योलमा रहेको खुलासा गरेका छन्। आउँदो माघमा हुने राष्ट्रियसभाको चुनावपछि रिक्त रहेका प्रतिनिधिसभाका चार र प्रदेशसभाका १८ स्थानमा उपचुनाव हुने बताइए पनि सत्ता गठबन्धनभित्रै उक्त चुनावबारे ठोस धारणा नरहेको सार्वजनिक गरेका हुन्। शुक्रबार एकीकृत समाजवादी निकट […]

सबै जिल्लामा पाँचदलीय मोर्चा बन्छ: माधव नेपाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै जिल्लामा पाँचदलीय गठबन्धन निर्माण गरिने बताएका छन् । आज हेटौंडामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले छिट्टै नै केन्द्रमा पाँच दलीय गठबन्धन मोर्चाको रुपमा अगाडि बढ्ने बताए। उनले यो गठबन्धन जिल्लादेखि प्रदेशसम्म बन्ने बताए । उनले भने, ‘यो जिल्लामा पनि मोर्चा बनाउनुहोस। अरु सँगपनि सहकार्य गर्नुहोस। पाँच […]