बरहथवा र बालकुमारीमा बेग्लै नीति : सिडिओ र डीएसपीलाई किन भएन कारवाही ?

काठमाडौं– गत पुस १३ गते शुक्रबार ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा प्रहरीले गोली चलायो । दुईजनाको मृत्यु भयो, घाइतेहरु अस्पताल भर्ना भए । यो घटनामा सरकारले ललितपुरका सिडिओ र प्रहरी प्रमुख दुबैलाई फिर्ता बोलायो । फिल्डमा खटिएका डीएसपी, मन्त्रीका अंगरक्षक र ईपीएस कोरिया शाखाका निर्देशक निलम्बित नै भए । छानविन समिति, जाँचबुझ आयोग गठन भयो । […]

सम्बन्धित सामग्री

काभ्रे र धनकुटाका सिडिओ फेरिए

गृह मन्त्रालयले काभ्रे र धनकुटाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। काभ्रेमा गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई खटाइएको छ। काभ्रेका सिडिओ पुन्यविक्रम पौडेललाई धनकुटा पठाइएको छ भने धनकुटामा कार्यरत थानेश्वर...

तीन जिल्लामा सिडिओ हेरफेर , भोजपुरमा घिमिरे

काठमाडौँ । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहले भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ । गृह मन्त्रालयका अनुसार, भोजपुरका सिडिओ वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र खोटाङका फणिन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ। कञ्चनपुरका रामप्रसाद पाण्डे गृह […]

दोलखा र पर्वतका सिडिओ फेरिए

गृह मन्त्रालयले दोलखा र पर्वतमा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ ।  दोलखामा भोजराज खतिवडा र पर्वतमा नारायण सापकोटालाई पठाइएको छ ।  दोलखाका सिडिओ टेकराज निरौलाले उमेरकदका कारण अवकाश पाएपछि...

पाँच जिल्लाका सिडिओ हेरफेर

गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ) हेरफेर गरेको छ । नुवाकोट, धनकुटा, हुम्ला, रुकुम पश्चिम तथा जाजरकोटका सिडिओको सरुवा भएको हो ।  धनकुटामा युवराज कट्टेल, नुवाकोटमा नारायण प्रसाद रिसाल, हुम्लामा सीता...

१२ जिल्लाका सिडिओ हेरफेर, कसलाई कहाँ ?

गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । आइतबार बसेको मन्त्रीस्तरीय बैठकले काज सरुवा गर्दै १२ जिल्लाका सिडिओ हेरफेर गरेको हो ।  गृह मन्त्रालयका सहसचिव किरण थापालाई...

गृहले गर्‍यो ८ जिल्लामा सिडिओ हेरफेर

गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को हेरफेर गरेको छ।

मोरङ र ललितपुरसहित १२ जिल्लाका सिडिओ हेरफेर

काठमाडौं : गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीस्तरीय निर्णयले १२ सिडिओको सरुवा गरिएको बताए। उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको सिडिओमा पठाइएको  छ भने गृह मन्त्रालयका सहसचिव काशीराज दाहाललाई मोरङको सिडिओमा पठाइएको छ। ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई गृह मन्त्रालयमा ल्याइएको छ।गुल्मीका सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुर सर

१२ जिल्लामा नयाँ सिडिओ, को कहाँ?

काठमाडौँ– सरकारले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ भने चार जिल्लाका सिडिओहरुलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। गृहमन्त्रीस्तरको निर्णयबाट उनीहरुको काज  सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ। ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई गृहमन्त्रालय तानिएको छ भने उनको ठाउँमा गृहका सहसचिव घनश्याम उपाध्यायलाई पठाइएको छ। यस्तै गुल्मीका सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुरको जिम्मेवारी दिइएको छ। उनको […]

काठमाडौंका सिडिओ फेरिए

काठमाडौं, भदौ २२ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरिनुभएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । उहाँको ठाउँमा मन्त्रालयको प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको थियो । पराजुली गत वर्ष मंसिरमा काठमाडौंका […]