१२ जिल्लामा नयाँ सिडिओ, को कहाँ?

काठमाडौँ– सरकारले १२ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सिडिओ) पठाएको छ भने चार जिल्लाका सिडिओहरुलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ। गृहमन्त्रीस्तरको निर्णयबाट उनीहरुको काज  सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ। ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौलालाई गृहमन्त्रालय तानिएको छ भने उनको ठाउँमा गृहका सहसचिव घनश्याम उपाध्यायलाई पठाइएको छ। यस्तै गुल्मीका सिडिओ रुद्रादेवी शर्मालाई भक्तपुरको जिम्मेवारी दिइएको छ। उनको […]