काभ्रे र धनकुटाका सिडिओ फेरिए

गृह मन्त्रालयले काभ्रे र धनकुटाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गरेको छ। काभ्रेमा गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई खटाइएको छ। काभ्रेका सिडिओ पुन्यविक्रम पौडेललाई धनकुटा पठाइएको छ भने धनकुटामा कार्यरत थानेश्वर...