गृह मन्त्रालयले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ भने पाँच सहसचिवलाई विभिन्न पाँच जिल्लामा सिडिओको जिम्मेवारीमा पदस्थापन गरेको छ । ४ सहसचिवलाई गृह मन्त्रालयअन्तर्गतका विभिन्न विभागमा पदस्थापन...
काठमाडौँ । गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहले भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ । गृह मन्त्रालयका अनुसार, भोजपुरका सिडिओ वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र खोटाङका फणिन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ। कञ्चनपुरका रामप्रसाद पाण्डे गृह […]
काठमाडौँ । गृह मन्त्रालयले ९ जिल्लामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ) को सरुवा गरेको छ । प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त विवरण अनुसार झापा, सुर्खेत, बागलुङ, बझाङ, बाजुरा, दार्चुला, ओखलढुङ्गा, इलाम, रुकुम पश्चिमलगायतका जिल्लामा प्रमुख जिल्ला अधिकारी पठाएको हो । जसअनुसार जिल्ला प्रशासन कार्यालय झापामा सहसचिव छवि रिजाललाई खटाएको छ भने सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा खगेन्द्र रिजाललाई सरुवा […]
सरकारले ४१ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । उनीहरूलाई साबिकको जिल्लाबाट अर्को जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को जिम्मेवारी दिएर खटाइएको छ ।...पूरा पढ्नुहोस् »