आन्दोलन हाँकेका नेताहरु भन्छन्– हाम्रो माग अझै पूरा भएको छैन

काठमाडौं । मधेस आन्दोलनको १५ वर्ष बितेको छ तर मधेसको अवस्था जस्ताको त्यस्तै छ । यो १५ वर्षको अवधिमा मधेस आन्दोलन हाँकेका दल र तिन नेताहरु पटक पटक सरकारमा गए तर अझै मधेसको माग पूरा नभएको उनीहरु नै स्वीकार गर्दछन् । बरु, उनीहरु संघर्ष अझै जारी रहेको बताउँछन् ।तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले एक्लै मधेस आन्दोलनको सुरुवात गरेको थियो । त्यसपछि दोस्रो मधेस आन्दोलनमा भने तत्कालीन सद्भावना पार्टी र तमलोपा पनि सहभागी भए । मधेस आन्दोलनकै जगमा स्थापित हुँदै सत्तामा पुगेपछि भने ती दल विभाजित हुँदै ११ वट

सम्बन्धित सामग्री

हाम्रा माग पूरा भएका छैनन्, आन्दोलन गर्न आवश्यक छ : अध्यक्ष राउत

काठमाडौं, २७ जेठ । जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्ना पार्टीको कुनै माग पूरा नभएको र आन्दोलन गर्न आवश्यक रहेको दाबी गरेका छन्। शनिबार पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष राउतले आफ्ना पार्टीको कुनै माग पूरा नभएको र आन्दोलन गर्न आवश्यक रहेको दाबी गरेका हुन्। उनले भने, ‘हाम्रो कुनै माग पुरा भएको छैन, […]

मिटरब्याजपीडितको आन्दोलन (फोटोफिचर)

काठमाडौं– मिटरब्याजपीडितले बुधबार पनि आन्दोलन जारी राखेका छन् । शान्तिबाटिकादेखि नयाँबानेश्वरसम्म प्रदर्शन गर्दै उनीहरूले आफ्नो माग पूरा गराउन सरकारलाई दबाब दिएका छन् ।  केही हप्ताअघिदेखि काठमाडौं केन्द्रित आन्दोलन गरेका मिटरब्याजपीडितको माग सम्बोधन गर्न सरकारले बेवास्ता गरेको आरोप लगाएका छन् ।

पेट्रोलियम ढुवानी व्यवसायीले सोमबारदेखि आन्दोलन गर्ने

काठमाडौँ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले भोलि (सोमबार)देखि आन्दोलन गर्ने भएको छ । देशभरका पेट्रोलियम ढुवानी व्यवसायीले भाडा समायोजनको माग राख्दै आन्दोलन घोषणा गरेका हुन् । महासङ्घको साउन ६ गते बसेको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो । तर, आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करले देशभर […]

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधवार काठमाडौंमा बढ्दो महँगी बिरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महँगी विरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो ।आज राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल ठटाएर विरोध प्रदर्शन गरेको थियो । काठमाडौंको भृकुटीमण्डप, ललितपुर, भक्तपुर लगायत मुख्य शहर

माग पूरा नभए तेस्रो चरणको आन्दोलन हुन्छ : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले आफ्नो माग पूरा नगरे तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको छ । महंगीविरुद्ध दोस्रो चरणको आन्दोलन गरेको राप्रपाले महंगीविरुद्ध पार्टीले सरकारलाई गराएको ध्यानाकर्षणको अवहेलना भए तेस्रो चरणको आन्दोलन गर्ने चेतावनी दिएको हो । बुधबार राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले संघीय राजधानी काठमाडौंसहित देशभरका जिल्ला सदरमुकाममा थाल […]

माग सुनुवाई नभएसम्म आन्दोलन जारी

सामुदायिक वनले राखेको माग पूरा नभएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएको छ । मुलकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता संगठन फेकोफनको नेतृत्वमा जारी रहेको आन्दोलन माग सुनाई नभएसम्म नरोकिने चेतावनी दिएको हो ।नेपालको संविधान र वन ऐन २०७६ विपरित सरकारले तर्जुमा गरेको वन नियमावलीमा समावेश गरिएका व्यवस्थाको खारेजी र परिमार्जन, नेपालको संविधान र संघीय वन ऐन […]

५ विद्यार्थी संगठनको त्रिविलाई चेतावनी : १० दिनभित्र माग पूरा नभए आन्दोलन

काठमाडौं : विपक्षी ५ राजनीतिक दलका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा ज्ञापन पत्र बुझाएका छन्। १० दिने अल्टिमेटमसहित संगठनहरुले त्रिवि उपकुलपतिलाई ज्ञापन पत्र बुझाएका हुन्। नेविसंघ, अखिल क्रान्तिकारी, एमालेको माधव नेपाल निकट अनेरास्ववियु, अखिल छैठौं र समाजवादी विद्यार्थी युनियनले ५ बुँदे माग अघि सारेका छन्।  आफ्ना मागहरु पूरा नगरिए आन्दोलन गर्ने उनीहरुको चेतावनी…

माग पूरा नभएको भन्दै स्वावलम्बन विकास बैंकका कर्मचारी आमरण अनशनमा

काठमाण्डौ – आफ्ना माग पूरा नभएको भन्दै स्वावलम्बन विकास बैंक लिमिटेड कर्मचारीले आमरण अनशन सुरु गरेका छन् । साढे दुई महिनादेखि शान्तिपूर्ण आन्दोलन गर्दासमेत आफ्ना माग पूरा नभएको भन्दै कर्मचारी युनियनका सहअध्यक्ष अञ्जन कार्की र उपाध्यक्ष मोहनप्रसाद उपाध्याय संस्थाको गेट बालुवाटारमा आमरण अनशनमा बसेका छन् । संस्थामा कार्यरत धेरै कर्मचारीहरूको समर्थनमा विभिन्न सेवा सुविधाको माग राखेर लिखित तथा मौखिक दबाब दिँदासमेत व्यवस्थापन पक्षले अटेर गरेको आन्दोलित कर्मचारीहरूले बताएका छन् । गएको मङ्सिर ७ गतेदेखि केन्द्रीय कार्य...