काठमाडौँ । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले भोलि (सोमबार)देखि आन्दोलन गर्ने भएको छ । देशभरका पेट्रोलियम ढुवानी व्यवसायीले भाडा समायोजनको माग राख्दै आन्दोलन घोषणा गरेका हुन् । महासङ्घको साउन ६ गते बसेको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो । तर, आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाई इन्धन ढुवानी गर्ने ट्याङ्करले देशभर […]