५ विद्यार्थी संगठनको त्रिविलाई चेतावनी : १० दिनभित्र माग पूरा नभए आन्दोलन

काठमाडौं : विपक्षी ५ राजनीतिक दलका विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा ज्ञापन पत्र बुझाएका छन्। १० दिने अल्टिमेटमसहित संगठनहरुले त्रिवि उपकुलपतिलाई ज्ञापन पत्र बुझाएका हुन्। नेविसंघ, अखिल क्रान्तिकारी, एमालेको माधव नेपाल निकट अनेरास्ववियु, अखिल छैठौं र समाजवादी विद्यार्थी युनियनले ५ बुँदे माग अघि सारेका छन्।  आफ्ना मागहरु पूरा नगरिए आन्दोलन गर्ने उनीहरुको चेतावनी…