हायर पर्चेजमा ब्याजबाहेक अन्य शुल्क लिन नपाइने

काठमाडौं । हायर पर्चेज कर्जा लगानी गर्ने कम्पनीहरूले ब्याजदरबाहेकका कुनै पनि शुल्क लिन नपाउने भएका छन् । राष्ट्र बैंकले ‘हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रक्रियागत व्यवस्था २०७० (तेस्रो संशोधन २०७८)’ जारी गरी यस्तो व्यवस्था गरेको हो । यसअघि प्रोसेसिङ शुल्कका नाममा ०.७५ प्रतिशतदेखि ३ प्रतिशतसम्म सेवा शुल्क जोडेर लिने गरेका थिए […] The post हायर पर्चेजमा ब्याजबाहेक अन्य शुल्क लिन नपाइने appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

अधिकृत वारेसनामामा मनपरी शुल्क नलिन आदेश

विदेशमा रहेका नागरिकलाई सेवा दिन अधिकृत वारेसनामा पारित गर्दा कानुनविपरीत मनपरी ढंगले शुल्क लिन नपाइने भन्दै सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको छ।

मोही बाँडफाँट र सहकारी लिखतको रजिस्ट्रेसनमा शुल्क लिन नपाइने

सर्वोच्च अदालतले मोही बाँडफाँट र सहकारीको लिखत रजिस्ट्रेसनमा शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले ६ भदौमा दिएको आदेशमा सहकारी ऐन, २०७४ मा रहेको व्यवस्था सम्बद्ध निकायलाई...

किन छैन निःशुल्क शिक्षा?

ऐनअनुसार बालबालिकाले वा तिनका अभिभावकले विद्यालयमा बालबालिका भर्ना गराउँदा भर्ना शुल्क, वार्षिक शुल्क, मासिक शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक, शैक्षिक सामाग्री व्यवस्थापन तथा अतिरिक्त क्रियाकलाप लगायतका शीर्षकमा कुनै पनि शुल्क लिन नपाइने व्यवस्था गरेको छ...

शुल्क उठाएको भन्दै विद्यालयमा तोडफोड र आगजनी

२९ कात्तिक, रौतहट। शुल्क उठाएको भन्दै सदरमुकाम गौरको जुद्ध उच्च माविमा विद्यार्थीहरुले तोडफोड र आगजनी गरेका छन् । सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म कुनै बहानामा शुल्क लिन नपाइने भने पनि विभिन्न शीर्षकमा शुल्क उठाएको भन्दै विद्यार्थीहरुले आगजनी गरेका हुन् । विद्यालयले नेपाली माध्यममा पढ्ने विद्यार्थीलाई निशुल्क र अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीसँग मासिक शुल्क, भर्ना शुल्क, परीक्षा […]

क्युआर कोडबाट भुक्तानी गर्दा शुल्क लिन नपाइने

बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकले क्युआर कोडमार्फत् भुक्तानी गर्दा सेवा शुल्क लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘क्युआर कोड मापदण्ड २०७७’ जारी गर्दै शुल्क लिन नपाउने व्यवस्था गरेको हो ।पछिल्लो समय भुक्तानीका लागि क्युआर कोडको प्रयोग बढ्दै गएपछि केन्द्रीय बैंकले यसलाई व्यवस्थित गर्न मापदण्ड जारी गरेको हो । मापदण्डमा बैंक […]

सहकारीमा कर्जा सस्तिने, एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने

सहकारीमा कर्जा सस्तिने, एक प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाइने Breaking News

इन्टरनेटको शुल्क वृद्धि फिर्ता

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले इन्टरनेट सेवा प्रदायकहरुको मागअनुसार दूरसञ्चार नियमावली संशोधन गरेको छ। नियमावलीमा भएको मर्मतसम्भार शुल्क लिन नपाइने व्यवस्था संशोधन गर्दै इन्टरनेटको ५० प्रतिशतसम्म मर्मतसम्भार शुल्क लिन पाइने ...