इन्टरनेटको शुल्क वृद्धि फिर्ता

काठमाडौं । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले इन्टरनेट सेवा प्रदायकहरुको मागअनुसार दूरसञ्चार नियमावली संशोधन गरेको छ। नियमावलीमा भएको मर्मतसम्भार शुल्क लिन नपाइने व्यवस्था संशोधन गर्दै इन्टरनेटको ५० प्रतिशतसम्म मर्मतसम्भार शुल्क लिन पाइने ...

सम्बन्धित सामग्री

२८ वर्षपछि इन्जिनियरिङको शुल्क वृद्धि, विद्यार्थी आन्दोलित

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई), डिन कार्यालयले २८ वर्षपछि पुर्णशुल्कीय शैक्षिक कार्यक्रमतर्फ शुल्क वृद्धि गरेपछि त्यसविरुद्ध विद्यार्थीहरु धरानस्थित पूर्वाञ्चल क्याम्पसका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्।...

निजी विद्यालयको शुल्क वृद्धि रोक्दै स्थानीय तह

बेदकोट, १० वैशाख । कञ्चनपुरमा निजी तथा संस्थागत विद्यालयले बर्सेनि मनोमानी रुपमा गर्दै आएको पाठ्यपुस्तक परिवर्तन र शुल्क वृद्धि रोक्न स्थानीय तह सक्रिय भएका छन् । निजी विद्यालयले गर्ने शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तनले अभिभावक मारमा परेको भन्दै स्थानीय तहले सो कार्य रोक्न प्रयास थालेका हुन । भीमदत्त नगरपालिकाले संस्थागत विद्यालयको पाठ्यपुस्तक परिवर्तन र शुल्क […]

निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने

काठमाडाैँ : कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको छ । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले संस्थागत विद्यालयले शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्न नपाउने निर्णय गरेको बताए । “हामीले निजी विद्यालयलाई गत वर्षकै शुल्क र पाठ्पुस्तकलाई निरन्तरता दिने गरी निर्णय गरेका छौँ”, उनले भने , […]

चितवनका विद्यालयमा भएको शुल्क वृद्धि फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) चितवन जिल्ला समितिले जिल्लामा रहेका शैक्षिक संस्थामा भएको शुल्क वृद्धि फिर्ता लिन माग गरेको छ । विद्यार्थी संगठन र अभिभावकसँग परामर्श नगरी जिल्लाका शैक्षिक संस्थाहरुले २० प्रतिशतसम्म शुल्क वृद्धि गरेको भन्दै युनियनले तत्काल शुल्क वृद्धि फिर्ता लिन माग गरेको हो । स्थानीय सरकार र प्यावसनको मिलेमतोमा शुल्क वृद्धि गरिएको अनेरास्ववियू क्रान्तिकारीको आरोप छ । शुल्क वृद्धि फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी पनि सो संगठनले दिएको छ

महँगियो मेडिकल शिक्षा, ३.६ प्रतिशतले शुल्क वृद्धि

काठमाडौं, असार ४ । चिकित्सा शिक्षा आयोगले नयाँ शैक्षिक सत्रका लागि मेडिकल शिक्षा अध्ययन शुल्क वृद्धि गरेको छ। जेठ १७ गते बसेको आयोगको बैठकले यसपटक मेडिकल अध्ययन शुल्क ३.६ प्रतिशतले वृद्धि गरेको हो। यो शुल्क चिकित्सा शिक्षाका सबै तह र विधामा नयाँ शैक्षिक सत्र २०७८/०७९का लागि गत वर्ष कायम भएको शुल्कमा ३.६ प्रतिशत वृद्धि गरिएको […]

मेडिकल शिक्षाको शुल्क वृद्धि फिर्ता लिन चिकित्सा शिक्षा संघर्ष अभियानको माग

अभियानले बुधबार एक विज्ञप्ति जारी गर्दे वर्षैपिच्छे शिक्षा शुल्क वृद्धि गर्नु अवैधानिक तथा गैर कानुनी भएको अभियानले ठहर गरेको छ।

आयोगद्वारा चिकित्सा शिक्षामा शुल्क वृद्धि

काठमाण्डाै - चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने  निर्णय गरेको छ । आयोगको  हिजो  बसेको बैठकले चालु शैक्षिक सत्रसम्मको शुुल्कलाई आधार मानेर आउँदो शैक्षिक सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३ दशमलव ६ प्रतिशत शुुल्क वृद्धि गर्ने  निर्णय गरेको हो । आयोगका सदस्य सचिव डा. भोजराज  काफ्लेका अनुसार चार वर्षदेखि शुल्क नबढेको र आउँदो शैक्षिक सत्रमा भर्ना हुने चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन शुुल्कमा रकम वृद्धि हुनेछ  । विश्वविद्यालय तथा कलेजल...

चिकित्सा शिक्षामा शुल्क वृद्धि

काठमाडौं, जेठ १८ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगको मङ्गलबार बसेको नवौँ बैठकले चालू शैक्षिक सत्रसम्मको शुल्कलाई आधार मानेर आगामी सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३.६ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगका सदस्यसचिव डा भोजराज काफ्लेका अनुसार आगामी शैक्षिक सत्रमा भर्ना हुने […]

चिकित्सा शिक्षामा शुल्क वृद्धि

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहमा अध्ययन शुल्क वृद्धि गर्ने निर्णय गरेको छ। आयोगको मङ्गलबार बसेको नवौँ बैठकले चालू शैक्षिक सत्रसम्मको शुल्कलाई आधार मानेर आगामी सत्रदेखि नयाँ भर्ना हुने विद्यार्थीका लागि ३.६ प्रतिशत शुल्क वृद्धि गर्ने निर्णय गरेको छ।आयोगका सदस्यसचिव डा. भोजराज काफ्लेका अनुसार आगामी शैक्षिक सत्रमा भर्ना हुने चिकित्सा शिक्षाका विद्यार्थीको अध्ययन शुल्कमा यो रकम वृद्धि गरिएको हो। उनले भने, “चार वर्षदेखि शुल्क वृद्धि भएको थिएन। अरू सबै कुराको मूल्य वृद्धि भइर