मोही बाँडफाँट र सहकारी लिखतको रजिस्ट्रेसनमा शुल्क लिन नपाइने
सर्वोच्च अदालतले मोही बाँडफाँट र सहकारीको लिखत रजिस्ट्रेसनमा शुल्क नलिन अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चको संवैधानिक इजलासले ६ भदौमा दिएको आदेशमा सहकारी ऐन, २०७४ मा रहेको व्यवस्था सम्बद्ध निकायलाई...