१७ भदौ, दाङ । प्रदेशमा देखिदै आएको निजामती कर्मचारीको समस्या समाधान गर्न भन्दै असार २२ गते लुम्बिनी प्रदेश सरकारले प्रदेश सभामा दर्ता गराएको निजामती कर्मचारी सम्बन्धी प्रस्तावित विधेयक अझै पनि अघि बढ्न सकेको छैन । १३ औं तहको कर्मचारी अर्थात प्रदेशको प्रमुख सचिव प्रदेश सरकारले नै नियुक्त गर्ने सम्बन्धी प्रस्तावमा मुख्यमन्त्री डिल्ली चौधरी नै ‘सकारात्मक’ […]