दाङ- लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती कर्मचारी सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकको बारेमा सुझाव माग गरिएको छ। प्रदेश मामिला तथा कानुन उपसमितिले विचाराधीन निजामती कर्मचारी विधेयक २०८० का सम्बन्धमा ७२ घण्टाभित्र उपयुक्त सुझाव दिन आह्वान गरेको छ। विभन्न ७ वटा विषय तोकेर सुझाव माग गरिएको छ। निजामती सेवा समूह […]