जुम्ला : जुम्लामा स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा दलित समुदायबाट २ जना महिलाले मात्र उम्मेदवारी दिएका छन्। राजनीतिक परिवेशमा दलहरूले समावेशीका नारा घन्काए पनि यहाँका ८ वटा स्थानीय तहमध्ये २ वटाको उपप्रमुखमा दलित महिला उम्मेदवार बनाइएको हो।जुम्लामा १४ वटा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग लिए पनि नेकपा माओवादी केन्द्रले मात्रै चन्दननाथ नगरपालिकाको उपप्रमुखमा पूर्णिमा विक र हिमा गाउँपालिका उपप्रमुखमा कल्पना परियारलाई उम्मेदवार बनाएको छ।नेपाली कांग्रेस, एमाले, समाजवादी, ने