दलित महिला सदस्यको गुनासो : हाम्रा कुरा कसैले सुन्दैनन्

१० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहका दलित महिला आफूहरुको कुरा पालिका प्रमुख, उपप्रमुख र वडाध्यक्षले नसुनेको गुनासो गरेका छन् । गाउँ तथा नगर कार्यपालिकाका दलित महिला सदस्यले कार्यपालिका बैठकमा सहभागिता जनाउनुबाहेक आफूहरुका कुरा नसुन्ने समस्याले जिम्मेवारी अनुसारको काम गर्न नसकिएको बताए । प्रदेशको सामाजिक विकास मन्त्रालयले गरेको कार्यक्रममा दलित महिला कार्यपालिका सदस्यले निर्णय […]

सम्बन्धित सामग्री

महिला जनप्रतिनिधिको गुनासोः गाउँसभामा कुरा नबुझेरै ताली बजाउनुपर्ने बाध्यता छ

सिमकोट – हुम्लाका महिला जनप्रतिनिधिले गाउँसभामा प्रस्तुत हुने प्रस्तावमा आफूहरुले केही नबुझे पनि ताली बजाएर पारित गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन्। सामान्य लेखपढ गर्नसमेत नजान्ने हुँदा गाउँसभामा पेश हुने ऐन, नियम तथा कार्यविधिहरुलाई ताली बजाएर पास गर्नुको आफूहरुसँग विकल्प नरहेको उनीहरुको भनाइ छ। सिमकोट गाउँपालिका–२ की दलित महिला सदस्य कौरा सुनारले सोमबार भएको हिउँदे […]

कैलाली : टिकट नपाएपछि आक्रोशित

धनगढी उपमहानगरपालिका वडा नम्बर ३ की निर्वाचित दलित महिला सदस्य हुन् राधा विक । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनी नेपाली काँग्रेसबाट वडा अध्यक्षकी दाबेदार थिइन् । सोही अनुसार उनले आफ्नो तयारी गरेकी थिइन् ।सोमबार दिउँसो मनोनयन दर्ता गराउनका लागि घरबाट निस्किँदै गर्दा उनले आफ्नो ठाउँमा अर्कैलाई उम्मेदवार बनाएको थाहा पाइन् । यद्यपि आफूलाई पार्टीले वडाध्यक्षको उम्मेदवार नबनाएकोमा गुनासो नभएको उनले बताइन् ।राधाले भनिन्, ‘उपमहानगरपालिकामा १९ वटा वडा छन्, तर पार्टीले एउटा पनि वडाम

वडा सदस्य भएपछि रेखाको व्यस्त दैनिकी

कसैले आफ्नो जग्गा हडपेको पीडा सुनाउँछन् । कसैले घरमा बस्न नदिएको गुनासो सुनाउँछन् । घरायसी झैझगडाका कुरा पनि आइरहन्छन् । एकैदिन ८/९ वटा यस्तै झगडा आउँछन्, बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ को वडा कार्यालयमा । वडा कार्यालयमा यस्ता घटनाहरुको छलफल गरी मेलमिलाप गराउनुहुन्छ, दलित महिला सदस्य रेखा खटी । पालिकाको चुनावमा निर्वाचित रेखा भन्नुहुन्छ, ‘पहिले नमस्कार गर्न पनि डर लाग्थ्यो । अहिले त दिनहुँ सेवाग्राहीसँग कुरा गर्छु ।’ सामुदायिक छलफल केन्द्रमा सहभागीसमेत रेखालाई हामीले वडा कार्यालयमा भेटेपछि कुराकानी ग...

महिला जनप्रतिनिधिद्वारा जिम्मेवारी नपाएको गुनासो

अधिकांश नगरपालिकाका उपप्रमुख तथा गाउँपालिकाका उपाध्यक्षमा महिला छन् । अनिवार्य रूपमा हरेक वडामा एक महिला र एक दलित महिला सदस्य छन् । तर, अधिकांश महिला सदस्यको कार्यकाल कुनै जिम्मेवारी नै नपाएर सकिन लागेको छ ।