सिमकोट – जिल्लाका दुुई वटा गाउँपालिकाका आठ वटा वडामा दलित महिला सदस्य खाली रहेको पाइएको छ। उक्त वडाका दलित घरधुरीको बसोवास नरहेका कारण दलित महिला सदस्य खाली रहेको पाइएको हो। नाम्खा र चङ्खेली गाउँपालिकाका गरी आठ वटा वडामा दलित महिला सदस्य पद खाली छ। जिल्ला निर्वाचन कार्यालयले तयार पारेको ४४ वटै वडामा निर्वाचित जनप्रतिनिधिको विवरणमा […]