लमजुङ – हिमाली जिल्ला मनाङमा दलित महिला सदस्य उम्मेदवार पाउनै मुस्किल परेको छ । हरेक पार्टीले दलित महिला सदस्य खोज्दा पनि उम्मेदवार बन्न दलित महिला तयार देखिएनन् । संविधानले स्थानीय तहको वडामा १ जना दलित महिला सदस्यलाई अनिवार्य निर्वाचित गराउनुपर्ने प्रावधान राखेको छ । २८ वटा वडा रहेको मनाङमा ५ वटा वडा रहेको नार्पाभूमि गाउँपालिकामा […]