पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेम्बाङ विजयी

पाँचथर । प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको पाँचथरबाट नेकपा एमालेका वशन्त कुमार नेम्बाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । नेम्बाङले लोकतान्त्रिक–बाम गठबन्धनका साझा उम्मेदवार, नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बेलाई ४७ मतान्तरले पराजीत गरेका हुन् । नेम्बाङले ३२ हजार ११० मत पाउँदा आङदेम्बेले ३२ हजार ६३ मत प्राप्त गरे । नेम्बाङ यसअघि २०४८, […] The post पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा एमालेका नेम्बाङ विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

जितको खुसी (तस्बिरहरू)

प्रतिनिधिसभा अन्तर्गत इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएपछि जितको खुसी साट्न सयौं एमाले समर्थक मंगलबार विजय जुलुसमा सहभागी भए। जुलुसमा सहभागी बन्न फाकफोकथुम, माई,देउमाई, माङ्सेबुङलगायत पालिकाबाट एमाले मतदाता इलाम ओइरिएका थिए ।

नेकपा एमालेका सुहाङ नेम्बाङ ५८३० मतअन्तरले विजयी : RajdhaniDaily.com

RajdhaniDaily.com | इलाम । इलाम क्षेत्र नम्बर २ को सम्पन्न मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्वाङ ५८३० मतअन्तरले विजयी भएका छन् । सुहाङले २७ हजार ७ सय ७२ मत ल्याएका छन् । -

इलाम-२ बाट एमालेका सुबास नेम्बाङ बिजयी

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व सभामुख सुबास नेम्वाङ प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । इलाम–२ बाट उहाँ निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गर्दै विजयी हनु भएका नेम्वाङले ३० हजार २० मत पाउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत पाउनु भएको छ […]

इलामको माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी

इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई विजयी बन्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी हुनु भएको हो । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिनु भएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी बन्नु भएको हो ।

माङसेबुङमा एमालेका राई र उपाध्यक्षमा जसपाका नेम्बाङ विजयी

इलाम: जिल्लाको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी भएका छन्। गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन्। उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी भए। एमालेका राईले तीन हजार ८१८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी…

इलाम -२ बाट प्रतिनिधिसभामा सुवास नेम्वाङ निर्वाचित - Naya Patrika

प्रदेशसभा बाम गठवन्धनकै अग्रता – इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ विजयी भएका छन् । यो संगै नेम्वाङ चौथो पटक केन्द्रीय संसदमा...पूरा पढ्नुहोस् »

पूर्वसभामुख नेम्बाङ विजयी

इलाम । नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं २ बाट विजयी भएका छन् । नेम्वाङ्गले आफ्ना निटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका...

इलाम-२ बाट पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको जित

२४ मंसिर, इलाम। नेकपा एमालेका नेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र नं. २ बाट विजयी भएका छन् । नेम्बाङ ३६ हजार ५१४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका केशव थापाले २६ हजार ८ सय ६० मत ल्याए ।

सुवासचन्द्र नेम्बाङ इलाम २ मा विजयी

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्बाङ विजयी भएका छन्। उनले ३६५१४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी कांग्रेसका केशव थापा २६८६० मत प्राप्त गरे। नेम्वाङ पूर्व सभामुख हुन्।