इलाम -२ बाट प्रतिनिधिसभामा सुवास नेम्वाङ निर्वाचित - Naya Patrika

प्रदेशसभा बाम गठवन्धनकै अग्रता – इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका नेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्बाङ विजयी भएका छन् । यो संगै नेम्वाङ चौथो पटक केन्द्रीय संसदमा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

इलाम २ मा सुवास नेम्वाङ विजयी, कांग्रेसका खड्का झिनो मतान्तरले पराजित

इलाम । चर्को प्रतिस्पर्धाका बिच इलामको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ विजयी भएका छन् । उनले सत्ता गठबन्धनका उम्मेदवार डम्बरबहादुर खड्कालाई झिनो मतान्तरले पराजित गरेका हुन् । मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरे भने खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।

इलाम–२ बाट एमालेका उपाध्यक्ष सुवास नेम्वाङ विजयी

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ निर्वाचित भएका छन्। नेम्वाङले कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतको अन्तरले पराजित गरी विजय भएका हुन् ।पछिल्लो मत परिणामअनुसार नेम्वाङले ३० हजार २० मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ९ सय ६ मत प्राप्त गरेका छन्।  यसअघि २०५६ सालदेखि नेम्वाङले इलाम २ बाट लगातार चारपटक निर्वाचन जितेका थिए । यो उनको पाँचौ जित हो ।शनिबार दिउँसो सो क्षेत्रमा मतपत्रका विषयमा विवाद भएर मतगणना स्थगित भएको थियो । राति ९ बजेबाट फेरि मतगणना सु

इलाम २ मा सुवास नेम्वाङ १ सय ३० मतले अघि

काठमाण्डाै – इलाम क्षेत्र नम्बर २ मा मतगणना चलिरहँदा नेकपा एमालेका सुवास नेम्वाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काबीच राेचक प्रतिस्पर्धा चलिरहेकाे छ ।  मतगणना सुरु भएदेखि नै कहिले नेम्वाङ र कहिले खड्काले अग्रता लिएकाे याे क्षेत्रमा पछिल्लाे पटक नेम्वाङले अग्रता लिइ रहनुभएकाे छ । एमालेका नेम्वाङले १ सय ३० मतले अघि देखिनुभएकाे हाे ।  पछिल्लाे परिणामअनुसार नेम्वाङले २९ हजार १ सय ३५ मत प्राप्त गर्दा कांग्रेसका खड्काले २९ हजार ५ मत ल्याउनुभएकाे छ ।

इलाम २ मा पछि परे सुवास नेम्वाङ

इलाम : इलाम क्षेत्र २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले अग्रता लिएका छन्।पछिल्लो मत परिणामअनुसार खड्काले २८ हजार ४८६ मत पाएका छन् भने नेम्वाङले २८ हजार ४७० मत पाएका छन्। इलाम नगरपालिकाका वडा नम्बर १ र २ गन्न बाँकी रहेको बताइएको छ। कडा सुरक्षाबीच तीव्र गतिमा मतगणना भइरहेको छ।

सुवास नेम्वाङ फेरि पछि परे, खड्का १६ मतले अगाडि

इलाम – प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ फेरि पछि परेका छन्। इलाम नगरपालिका–३ को अन्तिम मतगणना सार्वजनिक भएसँगै नेम्वाङ १६ मतले पछि परेका हुन् । नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काले २८ हजार ४ सय ८६ मत ल्याएका छन् । अब इलाम […]

इलाम–२ मा सुवास नेम्वाङ पछि परे, कांग्रेसका खड्का ३१६ मतले अगाडि

काठमाडौं, १० मंसिर । इलाम–१ मा एमाले र कांग्रेसका उम्मेदवारबीच रोचक प्रतिष्पर्धा भैरहेको छ । पछिल्लो मतगणनाको परिणामअनुसार एमालेका उम्मेदवार सुवास नेम्वाङ पछि परेका छन् । उनी कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कासँग ३१६ मतले पछि परेका हुन् । खड्काले २८७८६ मत ल्याउँदा नेम्वाङले २८४७० मत ल्याएका छन्। प्रारम्भिक मतपरिणामदेखि नै यहाँ नेम्वाङ र खड्काबीच उछिनपाछिन चलिरहेको […]

इलाम २ मा सुवास नेम्वाङ झण्डै ६ सय मतले अघि

इलाम - इलाम क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार सुवास नेम्वाङ झण्डै ६ सय मतले अघि हुनुहुन्छ । उहाँले अहिलेसम्म ८ हजार २ सय ९६ मत पाउनु भएको छ । उहाँलाई कांग्रेसका डम्बर खड्काले ७ हजार ६ सय ९९ मत ल्याएर पछ्याइरहनु भएको छ ।

इलाम २ : तीन सय मतसहित पछि परे सुवास नेम्वाङ

काठमाडौं। इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् । नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् ।

इलाम २ : तीन सय मतसहित पछि परे सुवास नेम्वाङ

काठमाडौं– इलाम क्षेत्र नम्बर २ बाट एमालेका उम्मेदवार सुवास नेम्वाङ तीन सय एक मतसहित पछि परेका छन् ।  नेम्वाङ तीन हजार चार सय ५५ मतसहित  दोस्रो स्थानमा छन् । कांग्रेसका उम्मेदवार डम्बर खड्काले तीन हजार सात सय ५६ मतसहित अग्रता लिइरहेका छन् ।

इलाम-२ मा फेरि पछि परे सुवास नेम्वाङ

६ मंसिर, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं. २ मा पछि परेका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १७८ मत ल्याउँदै उनलाई उछिनेका हुन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १०१ मत ल्याएका छन् ।