इलाम-२ बाट एमालेका सुबास नेम्बाङ बिजयी

काठमाडौं । नेकपा (एमाले) का नेता एवं पूर्व सभामुख सुबास नेम्वाङ प्रतिनिधि सभामा निर्वाचित हुनुभएको छ । इलाम–२ बाट उहाँ निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतान्तरले पराजित गर्दै विजयी हनु भएका नेम्वाङले ३० हजार २० मत पाउनु भयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खड्काले २९ हजार ९०६ मत पाउनु भएको छ […]