इलामको माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी

इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेद्वार हेमन्त राई विजयी बन्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोद नेम्बाङ विजयी हुनु भएको हो । गठबन्धनका तर्फबाट उम्मेद्वारी दिनु भएका नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी बन्नु भएको हो ।

सम्बन्धित सामग्री

दुवै पदमा दोस्रो पटक आमने सामने

इलाम । इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार हेमन्त राई विजयी बनेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका डिकेन्द्र इदिंगोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन् । एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका डिकेन्द्र इदिंगोले ३ हजार […]

दुवै पदमा दोस्रो पटक आमने सामने

इलाम । इलामको माङसेबुङ गाउँपालिका अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार हेमन्त राई विजयी बनेका छन् । गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका डिकेन्द्र इदिंगोलाई ३ सय २३ मतान्तरले पराजित गर्दै एमालेका राई अध्यक्ष पदमा विजयी भएका हुन् । २०७४ मा पराजय २०७९ विजयी एमालेका राईले ३ हजार ८ सय १८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी […] The post दुवै पदमा दोस्रो पटक आमने सामने appeared first on राजधानी राष्ट्रिय दैनिक.

इलामको माङसेबुङ गाउँपालिका अध्यक्षमा एमाले विजयी

काठमाण्डौ – इलामको माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका हेमन्त राई ३ हजार ८ सय १८ मतसहित विजयी हुनुभएकाे छ । उहाँका प्रतिस्पर्धी गठबन्धनबाट नेपाली कांग्रेसका डिकेन्द्र इदिङगोले ३ हजार ४ सय ९५ मत प्राप्त गर्नुभयाे ।  यस्तै उपाध्यक्षमा जनता समाजवादी पार्टी नेपालका विनोदकुमार नेम्वाङ ३ हजार ७ सय २९ मतसहित विजयी हुनुभयाे । नेम्वाङले एमालेकी सुनिता सुब्बालाई ६ सय ८३ मतले पछि पार्नुभएकाे हाे ।