लमजुङ । लमजुङमा आफ्नै घरमा विजुलीको करेन्ट लागेर एक महिलाको निधन भएको छ । राईनास नगरपालिका– ८ हर्राबोट डौलिया डाँडाकी ४५ वर्षीया महिलाले विद्युतीय सामग्री चार्ज गर्ने क्रममा करेन्ट लागेर घट्नास्थलमै निधन भएको प्रहरीले जनाएको छ । डौलियाडाँडा, पांग्रेफाँटकी ४५ वर्षीया कृष्णकुमारी भुजेलले आफ्नै घरमा लाईट चार्ज गर्ने क्रममा अचानक करेन्ट लागेपछि उनको घटनास्थलमै निधन […]
The post लाइट चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.