८ कात्तिक, बुटवल । पाल्पामा रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु छ । रामपुर नगरपालिका–९ जब्गादीका २९ बर्षीय बिष्णुबहादुर श्रेष्ठको रुखमा चढेका बेला करेन्ट लागेर मृत्यु भएको हो । मंगलबार बिहान करिब १० बजे घर नजिकै दबदबेको रुखमा चढेका बेला अचानक थ्रीफेजको विद्युत तारमा छुन गई करेन्ट लाग्दा श्रेष्ठ गम्भीर घाइते भएका […]