करेन्ट लागेर मृत्यु भएको युवाको शव बुझे आफन्तले

चरिकोट । दोलखाको भीमेश्वर नगरपालिका–५ तामाकोसीमा करेन्ट लागेर मृत्यु भएका व्यक्तिको शव आज आफन्तले बुझेका छन् । बिहीबार दिउँसो तामाकोसी बजारमा तार मर्मत गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणमा कार्यरत कर्मचारी महोत्तरी जिल्ला डाँडा गाउँ गाउँपालिका–२ का २० वर्षीय असल्ल अन्सारीको करेन्ट लागेर मृत्यु भएको थियो । नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण प्राधिकरण मै कार्यरत कर्मचारीको […]

सम्बन्धित सामग्री

लत्रिएको तारमा परी एकको मृत्यु, क्षतिपूर्तिको सहमतिपछि शव उठाइयो

जंगलमा गाईवस्तु चराउन गएका मन्थली नगरपालिका–७ भटौलीका ५५ वर्षीय बिजुले माझीको आइतरबार करेन्ट लागेर मृत्यु भएको छ। नेपाल विद्युत प्राधिकरण रामेछाप वितरण शाखाले विद्युतीकरण गरेको तार जमिनमा लत्रिएको अवस्थामा रहँदा...

कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु

नेपालगन्ज- कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि मृतकको शव पोस्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको […]

करेन्ट लागेर कोहलपुरमा एक युवतीको मृत्यु

नेपालगन्ज – कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ। कोहलपुर नगरपालिका–२ की २५ वर्षीया प्रशाना आर्चायको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो। घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ।

करेन्ट लागेर कोहलपुरमा एक युवतीको मृत्यु

कोहलपुरमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । कोहलपुर नगरपालिका वडा नम्बर २ की २५ वर्षीया प्रशाना आचार्यको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।प्रहरीका अनुसार आचार्यको गत राति ११ बजे आफ्नै घरको झ्यालमा करेन्ट लागेर मृत्यु भएको हो । घटनापछि मृतकको शव पोष्टमार्टम गरी परिवारको जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु

जनकपुरधाम : सिरहामा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ।सिरहाको  गोलबजार नगरपालिका वडा नम्बर १ का २६ वर्षीय गोपाल पूर्वेलाई करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिए।आइतवार बिहान गोलबजार ६ का मनोजकुमार सिंहको घर प्लाष्टर गर्न बाँस ठड्याउने क्रममा विद्युत्‌को नांगो तारमा ठोकिंदा करेन्ट लागेर पूर्वेको मृत्यु भएको हो।करेन्ट लागेर घाइते भएका उनलाई स्थानीय स्वास्थ्य केन्द्रमा पुर्‍याए पनि मृत घोषणा गरेको प्रहरी स्रोतले जानकारी दियो।शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसा

मेलम्ची खानेपानी आयोजनाका मजदुरको करेन्ट लागेर मृत्यु

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित सुन्दरीजलमा मेलम्ची खानेपानी आयोजनामा कार्यरत मजदुरको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरीजल घर भएका २६ वर्षीय सनम तामाङ छन् । मंगलबार दिउँसो आयोजनामा काम गर्ने क्रममा करेन्ट लागेर सनमको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।करेन्ट लागेर गम्भिर घाइते भएपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्‍जम

करेन्ट लागेर युवकको मृत्यु

सर्लाही : सर्लाहीको मलंगवामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।मलंगवा नगरपालिका–९ निवासी ३६ बर्षीय अवधेश साहको आज दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।साहलाई आफ्नै घरमा मोटर जडान गरेको पानी तान्ने ह्यान्ड पाइप चलाउने क्रममा करेन्ट लागेको थियो।करेन्ट लागेर घाइते भएका साहलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्‍याए लगतै डाक्टरले मृत घोषणा गरेका थिए।साहको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको जनाइएको छ।

करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई १६ लाख क्षतिपूर्ति

करेन्ट लागेर मृत्यु भएका तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुङचङका २७ वर्षीय चित्रबहादुर रानाको परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो । बिहीबार रानाको करेन्ट लागेर मृत्यु भएको थियो ।विद्युत् व्यवस्थापन समितिको लापरबाहीका कारण करेन्ट लागेको भन्दै पीडित परिवारले शव बुझेका थिएनन् । पीडितले रु २५ लाख क्षतिपूर्तिको माग गरेका थिए । चित्रबहादुर आफ

अर्घाखाँचीमा करेन्ट लागेर महिलाको मृत्यु

अर्घाखाँचीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।  जिल्लाको छत्रदेव गाउँपालिका–६  की ४८ बर्षीया कमला रानाको करेन्ट लागेर मृत्यु भएको हो ।घरको कुटानी पिसानी मिलमा मकै पिस्ने क्रममा चिसो हातले मिलको फलाममा छुँदा करेन्ट लागेर गम्भीर घाइते उनको अस्पताल ल्याउने क्रममा उनको मृत्यु भएको हो ।उनको शव पोष्टमार्टम गरि परिवारजनलाई बुझाइएको अर्घाखाँचीका प्रहरी प्रमुख अमर थापा क्षेत्रीले जानकारी दिए ।

उदयपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

उदयपुर : उदयपुरको लिम्चुङबुङ गाउँपालिका-३ मा एक युवाको करेन्ट लागेर मृत्यु भएको छ। ताप्ली गाउँपालिका २ स्थायी घर भई लिमचुङबुङ ३ दोबाटेस्थित ससुराली घरमा बस्दै आएका २५ वर्षीय उमेश परियारको करेन्ट लागेर मृत्यु भएको हो। भैंसी चराउन गएका परियार शुक्रबार दिउँसो १ बजे विद्युतको पोलमा चढ्दा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।जिल्ला प्रहरी कार्यालय उदयपुरबाट अनुसन्धानका लागि घट्ना स्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। टोली पुगेपछि घटनास्थलको सर्जजमि