निष्क्रिय कूटनीति : खै अडेको परराष्ट्र नीतिमा

हरेक मुलुकले राष्ट्रिय अस्तित्व र राष्ट्रियतामा अडेर नै परराष्ट्र नीति अवलम्बन गरेको हुन्छ। शायद हाम्रा अग्रजले यही विषयलाई ध्यान दिएर त्यस्तो नीति अवलम्बन गरेका हुनाले हामीले गर्वका साथ नेपाली भन्न पाएका छौं। हुन पनि परराष्ट्र नीति भनेको नै राष्ट्र हितलाई मध्यनजर गरेर विश्वसँग सम्बन्ध विस्तारका लागि तयार गरिएको एक आधार हो। यो सबै दल र […]