सरस्वती कर्माचार्य, काठमाडौं सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्ने क्रममा परराष्ट्र नीति सञ्चालन गर्दा राष्ट्रिय हित, पारस्परिक लाभ र सम्मान, अन्तर्राष्ट्रिय प्रतिबद्धता तथा दायित्व र न्यायलाई आधार बनाइने बताएको छ । तर कूटनीतिज्ञहरूले भने सरकारको परराष्ट्र नीति अस्थिर रहेको टिप्पणी गर्दै परराष्ट्र नीतिमा स्थिरताको खाँचो औंल्याएका छन् । कूटनीतिज्ञ डा शम्भुराम सिंखडाले […]