लियोनल मेसी र सर्जियो रोमासले शनिबार फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि आफ्नो अन्तिम खेल खेलका छन् । त्यसमा लिग च्याम्पियन भइसकेको पीएसजी क्लेमोन्टसँग ३–२ ले पराजित रह्यो ।
फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फेरि पराजित भएको छ । उसलाई आइतबार भएको खेलमा लियोनले १–० ले हराएको हो । पीएसजी सन् २०२३ मा आफ्नै घरमा पराजित भएको यो सातौं पटक हो ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार फ्रान्सेली लिग वानमा लयमा रहेको लेन्ससँग ३–१ ले पराजित भएको छ । पीएसजी मार्चयता पराजित भएको यो पहिलो अवसर हो । अर्कोतर्फ लेन्स भने यस सिजन लिगमा एकपल्ट मात्र पराजित रहेको छ ।
काठमाडौं । फ्रेन्च लिग वान फुटबलको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) निससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा पीएसजी निससँग १–० ले पराजित भएको हो । खेलको ८८ औं मिनेटमा निसका लागि एन्डी डिलोर्टले निर्णायक गोल गरे । हारसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६२ अंक रहेको छ । निस ४९ अंक […]
फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १-० अन्तरले पराजित भएको छ । घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे । भ्रमणकारी टोली पीएसजीले आफ्नो अट्याकमा लिओनल मेस्सी, नेयमारलाई स्थान दिएपनी फिनिसिङमा भने चुकेको थियो । लिगमा पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो । जितसंगै निसले पीएसजीसंगको दूरी घटाएको छ । पीएसजीको २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट निसको ४९ अंक छ ।
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीसँग पराजित भएको छ । बुधबार राति भएको खेलमा पीएसजी सिटीसँग २–१ ले पराजित भएको हो ।
घरेलु मैदानमा भएको खेलमा पीएसजी पराजित हुँदा फाइनल प्रवेशको सम्भावना केही कमजोर बनेको छ । खेलमा अग्रता भने पीएसजीले...
फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।शनिवार राति भएको खेलमा पीएसजी लिलसँग १-० गोल अन्तरले पराजित भएको हो ।पीएसजीको मैदानमा लिललाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए ।यस्तै खेलको अन्तिम समयमा पीएसजी र लिल १० खेलाडीमा समेटिएको थियो ।...
फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेनलाई हराउँदै लिल्ल तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजीलाई १-० गोलअन्तरले हराउँदै लिल्ल तालिकाको शीर्षस्थानमा पुगेको हो।
लिल्लको जितमा जोनाथन डेभिडले निर्णायक गोल गरे। २० बर्षे डेभिडले खेलको २० औं मिनेटमा गोल गरेका थिए। खेलको…