काठमाडौं । फ्रेन्च लिग वान फुटबलको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) निससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा पीएसजी निससँग १–० ले पराजित भएको हो । खेलको ८८ औं मिनेटमा निसका लागि एन्डी डिलोर्टले निर्णायक गोल गरे । हारसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६२ अंक रहेको छ । निस ४९ अंक […]