दोस्रो स्थानको निससँग पीएसजी पराजित

फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १-० अन्तरले पराजित भएको छ । घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे । भ्रमणकारी टोली पीएसजीले आफ्नो अट्याकमा लिओनल मेस्सी, नेयमारलाई स्थान दिएपनी फिनिसिङमा भने चुकेको थियो । लिगमा पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो । जितसंगै निसले पीएसजीसंगको दूरी घटाएको छ  । पीएसजीको २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट निसको ४९ अंक छ । 

सम्बन्धित सामग्री

पीएसजी उपाधितर्फ अग्रसर

५ वैशाख, काठमाडौं । फ्रेन्च लिग वानको शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आइतबार राति दोस्रो स्थानको मार्सेलाई २-१ ले पराजित गरेको छ । यस जितपछि पीएसजी कीर्तिमानी १०औं लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीका लागि नेयमार र किलियन एमबाप्पेले गोल गरे । खेलको १२औं मिनेटमा […]

नेइमारको 'लफडा'ले आजित पीएसजी!

फ्रेन्च फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)मा ब्राजिलियन स्ट्राइकर नेइमारका पछिल्ला केही दिन सकसपूर्ण रहे। पहिलो त च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडसँग पराजित भएपछि पीएसजी लिगबाट नै बाहिरिएको छ। रियलसँगको हारसँगै नेइमार र गोलकिपर डोनरुम्मासँग ड्रेसिङ रुममा झगडा परेको चर्चा चलेको छ। यद्यपि नेइमारले डोनुरुम्मासँगको एउटा प्राइभेट ह्वाट्स एप च्याट सार्वजनिक गर्दै यो हल्ला…

निससँग पीएसजी पराजित

काठमाडौं । फ्रेन्च लिग वान फुटबलको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) निससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा पीएसजी निससँग १–० ले पराजित भएको हो । खेलको ८८ औं मिनेटमा निसका लागि एन्डी डिलोर्टले निर्णायक गोल गरे । हारसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६२ अंक रहेको छ । निस ४९ अंक […]

कोपा डेबाट बाहिरियो पीएसजी

पेरिस । निससँग सडनडेथमा पराजित पेरिस सेन्ट जर्मन (पीएसजी) सोमबार कोपा डे फ्रान्सको अन्तिम १६ बाट बाहिरिएको छ । निर्धारित समय गोलरहीत बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुट आउट समेत ४-४ भएपछि खेलको छिनोफानो सडनडेथमा भएको हो । निसका गोलिकिपर मार्सिन बुल्काले पिएसजीका लियानार्दो प्राडेस र जाभी सिमोन्सको प्रहार रोक्दै टोलीको […] The post कोपा डेबाट बाहिरियो पीएसजी appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेयमार र एमबाप्पे चम्किँदा पीएसजी विजयी

काठमाडौं । नेयमार र किलिएन एमबाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि पेरिस सेन्ट जर्मने (पीएसजी)ले बोर्डोलाई ३-२ ले पराजित गरेको छ । नेयमारले दुई गोल गर्दा एमबाप्पेले एक गोल गर्नुका साथै दुई असिस्ट गरे । अवे मैदानमा पीएसजीले तीन गोलको अग्रता लिएको थियो । बोर्डोले अन्तिम १२ मिनेटमा दुई गोल फर्काएको थियो । खेलको २६औं र ४३औं मिनेटमा […]

हाकिमीको दुई गोलमा पीएसजी अपराजित

एजेन्सी – मोरोक्कोका अचरफ हाकिमीले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार सातौ जित दर्ता गर्दा मेट्जलाई पराजित गरेको छ । पीएसजीले ९ खेलाडीमा समेटिएको घरेलु टोलीलाई २–१ ले पराजित गरेको हो । पीएसजीका लागि दुवै गोल हाकिमीले गर्दा घरेलु टोलीका किकि कोउएटले एक गोल फर्काए । मेट्जमा बुधबार राति […]

हाकिमीको दुई गोलमा पीएसजी अपराजित

एजेन्सी – मोरोक्कोका अचरफ हाकिमीले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लगातार सातौ जित दर्ता गर्दा मेट्जलाई पराजित गरेको छ । पीएसजीले ९ खेलाडीमा समेटिएको घरेलु टोलीलाई २–१ ले पराजित गरेको हो । पीएसजीका लागि दुवै गोल हाकिमीले गर्दा घरेलु टोलीका किकि कोउएटले एक गोल फर्काए । मेट्जमा बुधबार राति […]

शानदार जितसहित पीएसजी उपाधि होडमै

३ जेठ काठमाडौं । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी)ले रेइम्सलाई ४-० ले पराजित गरेको छ । यस जितपछि पीएसजी उपाधि होडमा कायमै छ । शीर्ष स्थानमो लिले भन्दा पीसजी एक अंकले मात्र पछि छ । लिले सेन्ट एटिएनेसंग गोलरहित बराबरीमा रोका पीएसजीलाई फाइदा पुगेको हो । गएराति घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जिताउन […]

घरेलु मैदानमा पीएसजी म्यानचेस्टर सिटीसँग पराजित

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीमाथि जित निकालेको छ। पार्क डेस प्रिन्सेस स्टेडियममा सम्पन्न सेमिफाइनलको पहिलो लेगको खेलमा घरेलु टोली पीएसजी १-२ गोलअन्तरले पराजित भएको हो। खेलको १५ औं मिनेटमा एन्जेल डी मारियाको पासमा मार्क्विन्होसले गोल गर्दै पीएसजीलाई अग्रता…

पीएसजी शीर्ष स्थानमा उक्लियो

२ फागुन, काठमाडौं । साविक विजेता पेरिस सेन्ट जर्मेन पीएसजी फ्रेन्स लिग वानको शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीले गएराती भएको खेलमा नाइसलाई २-१ ले पराजित गर्दै अंकतालिकामा लिलेलाई पछि पारेको हो । घरेलु मैदानमा पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीलाई जिताउन युलियन ड्राक्सलर र मोइस केनले एक एक गोल गरे । ड्राक्सलरले २२औ मिनेटमा […]