दोस्रो स्थानको निससँग पीएसजी पराजित

फ्रेन्च लिग लिडर पेरिस सेन्ड जर्मेन (पीएसजी) शनिबार राति भएको खेलमा दोस्रो स्थानको निससँग १-० अन्तरले पराजित भएको छ । घरेलु मैदानमा निसलाई जिताउन एण्डी डेलोर्टले खेल सकिन दुई मिनेट अघि गोल गरे । भ्रमणकारी टोली पीएसजीले आफ्नो अट्याकमा लिओनल मेस्सी, नेयमारलाई स्थान दिएपनी फिनिसिङमा भने चुकेको थियो । लिगमा पीएसजीको यो पछिल्लो तीन खेलमा दोस्रो हार हो । जितसंगै निसले पीएसजीसंगको दूरी घटाएको छ  । पीएसजीको २७ खेलबाट ६२ अंक सहित शीर्ष स्थानमा छ भने समान खेलबाट निसको ४९ अंक छ । 

सम्बन्धित सामग्री

मेसी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

लियोनल मेसी र सर्जियो रोमासले शनिबार फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि आफ्नो अन्तिम खेल खेलका छन् । त्यसमा लिग च्याम्पियन भइसकेको पीएसजी क्लेमोन्टसँग ३–२ ले पराजित रह्यो ।

लियोनसँग पीएसजी पराजित

फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फेरि पराजित भएको छ । उसलाई आइतबार भएको खेलमा लियोनले १–० ले हराएको हो । पीएसजी सन् २०२३ मा आफ्नै घरमा पराजित भएको यो सातौं पटक हो ।

मोनाकोसँग पीएसजी पराजित

फ्रान्सेली लिग वान फुटबल अन्तर्गत शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी)ले हार ब्यहोरेको छ । शनिबार राति भएको खेलमा पीएसजीलाई मोनाकोले ३-१ गोल अन्तरले हराएको हो ।

लेन्ससँग पीएसजी पराजित

पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार फ्रान्सेली लिग वानमा लयमा रहेको लेन्ससँग ३–१ ले पराजित भएको छ । पीएसजी मार्चयता पराजित भएको यो पहिलो अवसर हो । अर्कोतर्फ लेन्स भने यस सिजन लिगमा एकपल्ट मात्र पराजित रहेको छ ।

निससँग पीएसजी पराजित

काठमाडौं । फ्रेन्च लिग वान फुटबलको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) निससँग पराजित भएको छ । शनिबार राति भएको खेलमा पीएसजी निससँग १–० ले पराजित भएको हो । खेलको ८८ औं मिनेटमा निसका लागि एन्डी डिलोर्टले निर्णायक गोल गरे । हारसँगै शीर्षस्थानमा रहेको पिएसजीको २७ खेलबाट ६२ अंक रहेको छ । निस ४९ अंक […]

नेयमारलाई रातो कार्ड, पीएसजी पराजित

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।शनिवार राति भएको खेलमा पीएसजी लिलसँग १-० गोल अन्तरले पराजित भएको हो ।पीएसजीको मैदानमा लिललाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए ।यस्तै खेलको अन्तिम समयमा पीएसजी र लिल १० खेलाडीमा समेटिएको थियो ।...

नेइमारलाई रेडकार्ड, पीएसजी पराजित

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेनलाई हराउँदै लिल्ल तालिकाको शीर्षस्थानमा उक्लिएको छ। पार्क डेस प्रिन्सेसमा सम्पन्न खेलमा घरेलु टोली पीएसजीलाई १-० गोलअन्तरले हराउँदै लिल्ल तालिकाको शीर्षस्थानमा पुगेको हो। लिल्लको जितमा जोनाथन डेभिडले निर्णायक गोल गरे। २० बर्षे डेभिडले खेलको २० औं मिनेटमा गोल गरेका थिए। खेलको…

लोरिएन्टसँग पीएसजी पराजित

एजेन्सी । स्टार खेलाडी नेयमारको दुई गोलका बाबजुद पनि साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान

मेस्सी र रामोसको अन्तिम खेलमा पीएसजी पराजित

टोलीका प्रभावशाली खेलाडी लियोनल मेस्सी र सर्जियो रामोसको अन्तिम खेलमा फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।

पीएसजी बार्यन म्युनिखसँग पराजित

एजेन्सी । इन्टरनेसनल च्याम्पियन्स कप फुटबलमा फ्रान्सेली टिम पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।