नेयमारलाई रातो कार्ड, पीएसजी पराजित

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ ।शनिवार राति भएको खेलमा पीएसजी लिलसँग १-० गोल अन्तरले पराजित भएको हो ।पीएसजीको मैदानमा लिललाई जित दिलाउन जोनाथन डेभिडले गोल गरे । उनले खेलको २० औं मिनेटमा गोल गरेका थिए ।यस्तै खेलको अन्तिम समयमा पीएसजी र लिल १० खेलाडीमा समेटिएको थियो ।...