कोरोना नियन्त्रणमा १२ अर्ब खर्च

कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण, रोकथाम र उपचारमा लगभग १२ अर्ब रुपैया खर्च भएको विवरण सार्वजनिक भएको छ । संघ, प्रदेश, स्थानिय तह र विभिन्न अस्पतालले गरेको साउनसम्मको खर्च ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्यासहित रक्षा, गृह, परराष्ट्र र सहरी […]

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणमा सबै एकजुट भएर लागौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना रोकथामको लागि बुझाएको २२ बुँदे ध्यानाकर्षण पत्रलाई बुझ्दै प्रधानमन्त्री देउवाले भने, ‘कोरोना नियन्त्रण गर्न सरकार प्रतिबद्ध भएर लागेको छ। सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर छ। त्यसैले अहिले कोरोना नियन्त्रण र रोकथामका लागि तेरो, मेरो पार्टी नभनी सबै एक हुनुपर्छ।’ सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सफल हुनसक्

बेलायत कोरोना नियन्त्रणमा चुकेको तथ्यांक

एजेन्सी । बेलायत भने कोरोना नियन्त्रणमा चुकेको एक तथ्यांकले देखाएको छ । बेलायतको कमन्स साइन्स एण्ड टेक्नोलोजी कमिट र हेल्थ एण्ड केयर कमिटीको संयुक्त टोलीले गरेको अध्ययनले पछिल्लो १ सय बर्षको इतिहासमा स्वास्थ्य समस्याका रुपमा देखा परेको कोराना नियन्त्रणमा बेलायत असफल भएको देखाएको हो । कोरोना नियन्त्रणका लागि सरकारले अपनाएको प्रक्रिया शिथिल रहेका कारण अन्य […]

कोरोना संक्रमण नियन्त्रणमा छ, अब खोप चाहियो : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमण नियन्त्रणमा रहेको र अहिले घट्दै गइरहेको बताएका छन्। अमेरिकी टेलिभिजन च्यानल सिएनबिसीलाई दिएको अन्तरवार्तामा ओलीले अहिले संक्रमणदर ७५ प्रतिशतसम्म घट्दै गएको बताएका हुन्। उनले दोस्रो लहरको सुरुवातमा संक्रमण र मृत्युदर दुबै बढेको बताए। ‘त्यतिबेला हामीकहाँ अस्पतालमा बेड पुगेन, अक्सिजन, अक्सिजन सिलिन्डरको अभाव भयो, प्रधानमन्त्री ओलीले भनेका छन्, 'अहिले सबै कुरा हाम्रो नियन्त्रणमा छ।’ प्रधानमन्त्री ओलीले अह

कोरोना नियन्त्रणमा कमजोर बन्दै बागमती सरकार

हेटौंडा : कोरोना भाइरसको संक्रमण र यसबाट ज्यान गुमाउनेको संख्या दिनानुदिन बढिरहँदा यसको नियन्त्रणमा बागमती प्रदेश सरकारको भूमिका कमजोर देखिएको छ।कोरोना संक्रमितको उपचार र यसको नियन्त्रणमा निजी क्षेत्रदेखि प्रतिपक्षी दल सक्रिय हुँदा बागमती प्रदेश सरकारको भूमिकामाथि प्रश्न उठ्न थालेको छ। राजधानी हेटौंडामा दैनिक कोरोना संक्रमणका कारण २ देखि ६ जनासम्मको ज्यान गइरहेको छ। यस्तोमा पनि प्रदेश सरकारले ठोस कदम चाल्न सकेको छैन। दोस्रो लहरको कोरोना संक्रमण सुरु भएको दुई महिना पुग्न लागिस

कोरोना नियन्त्रणमा सफल मुलुकमा कसरी फैलियो कोरोना ?

८ जेठ, काठमाडौं । सिंगापुर र ताइवान कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणमा उदाहरणको रूपमा लिइने मुलुक हुन् । यस वर्षको सुरुवातदेखि नै यी मुलुकमा शून्यको हाराहारीमा नयाँ संक्रमित देखिए । यद्यपि मे महिना लागेसँगै यी मुलुकको अवस्था फेरियो ।  दुवै मुलुकमा अचानक तीव्र गतिमा संक्रमण बढ्न थाल्यो । सिंगापुरमा पछिल्लो साता २४८ नयाँ संक्रमित फेला […]

कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको ध्यानाकर्षण

१ जेठ, बुटवल । कोरोना महामारी नियन्त्रणमा तत्काल प्रभावकारी कदम चाल्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री शंकर पोखरेललाई १६ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै कांग्रेसले प्रदेश सरकारले महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसक्दा महामारी नियन्त्रण बाहिर गएको जनाएको छ । संसदीय दलका नेता वीरेन्द्र कनौडियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै जिल्लामा […]

‘आइभरमेक्टिन’ कोरोना नियन्त्रणमा उपयोगीः शोध

एजेन्सी। परजीवी नास गर्ने औषधि ‘आइभरमेक्टिन’ कोरोना नियन्त्रणमा उपयोगी रहेको शोधकर्ताहरुले बताएका छन्। शोधकर्ताहरुलाई प्राप्त आँकडाको समीक्षापश्चात् उनीहरुले यस्तो बताएका हुन्। उनीहरुले कोरोना उपचारमा यसको निरन्तर प्रयोग निकै सहायक हुनाले संसारभर तत्कालै प्रभावकारी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिएका छन्। कोरोना संक्रमित व्यक्तिमध्ये जसलाई आइभरमेक्टिन दिइएको छ, ऊ चाँडै ठीक भएको र मृत्युको सम्भावना निकै कम रहेको शोधकर्ताहरुको भनाइ छ।

‘आइभरमेक्टिन’ कोरोना नियन्त्रणमा उपयोगीः शोध

एजेन्सी। परजीवी नास गर्ने औषधि ‘आइभरमेक्टिन’ कोरोना नियन्त्रणमा उपयोगी रहेको शोधकर्ताहरुले बताएका छन्। शोधकर्ताहरुलाई प्राप्त आँकडाको समीक्षापश्चात् उनीहरुले यस्तो बताएका हुन्। उनीहरुले कोरोना उपचारमा यसको निरन्तर प्रयोग निकै सहायक हुनाले संसारभर तत्कालै प्रभावकारी प्रयोगमा ल्याउनुपर्नेमा जोड दिएका छन्। कोरोना संक्रमित व्यक्तिमध्ये जसलाई आइभरमेक्टिन दिइएको छ, ऊ चाँडै ठीक भएको र मृत्युको सम्भावना निकै कम रहेको शोधकर्ताहरुको भनाइ छ।

कोरोना रोकथाम र नियन्त्रणमा युद्धस्तरमा लाग्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । सरकारले सम्भव भएसम्म कोरोना रोकथाम तथा नियन्त्रणमा राज्यका अधिकतम् स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ । साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोना रोकथाम र नियन्त्रण गर्न राज्यका स्रोत साधन र संयन्त्रहरु प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।उनका अनुसार कोरोना रोकथाममा सरकारले अहिलेसम्म गरेका प्रयासहरूको विश्लेषण गर्दै थप प्रभावकारी बनाउनुपर्ने निर्णय गरेको हो । ‘कोरोना रोकथाममा सबै युद्धस्तरमा लाग्ने भन्ने निर्णय भएको छ । त्

देशमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणमा ल्यायाै‌ँ- प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा बढ्दै गएको कोरोना महामारी नियन्त्रणमा ल्याएको दावी गरेका छन्।