कोरोना नियन्त्रणमा सबै एकजुट भएर लागौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कोरोना रोकथामको लागि बुझाएको २२ बुँदे ध्यानाकर्षण पत्रलाई बुझ्दै प्रधानमन्त्री देउवाले भने, ‘कोरोना नियन्त्रण गर्न सरकार प्रतिबद्ध भएर लागेको छ। सरकार नागरिकको स्वास्थ्यप्रति गम्भीर छ। त्यसैले अहिले कोरोना नियन्त्रण र रोकथामका लागि तेरो, मेरो पार्टी नभनी सबै एक हुनुपर्छ।’ सबैको सहकार्य र एकताबाट कोरोना नियन्त्रण र रोकथाम गर्न सफल हुनसक्

सम्बन्धित सामग्री

कोरोना नियन्त्रणमा 'मेरो पार्टी, तेरो पार्टी' नभनी सबै एकजुट हौँ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेले कोभिड नियन्त्रणका विषयमा बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन् ।

कोरोना नियन्त्रणमा मेरो पार्टी तेरो पार्टी नभनी सबै एक हौ: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।...

कोरोना नियन्त्रणमा 'मेरो पार्टी, तेरो पार्टी' नभनी सबै एकजुट हौँ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एकजुट हुनुपर्ने बताएका छन् ।शनिबार प्रमुख प्रतिपक्ष नेकपा एमालेले कोभिड नियन्त्रणका विषयमा बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले सबै मिलेर कोरोनाको तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताएका हुन् ।

सबै राजनीतिक दल एकजुट भएर कोरोना नियन्त्रणमा लाग्न प्रधानमन्त्री ओलीको आह्वान

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारीका बेला सबै राजनीतिक दल एकजुट भएर नियन्त्रणमा लाग्न आह्वान गरेका छन् । प्रधानमन्त्रीको शपथ लिएपछि शुक्रबार पदभार ग्रहण गर्न सिंहदरबार पुगेका ओलीले आफू संविधान र कानुनअनुसार लोकतान्त्रिक प्रक्रियामा अगाडि बढिरहेको पनि बताएका छन् । सरकारलाई प्रतिगमनमा गएको देख्नेले मुलुकलाई अस्थिरतामा गएको देख्न चाहेको उनले उल्लेख गरे । यतिबेला पनि केही अस्थिरता चाहनेले मुलुकमा शान्ति देख्न नचाहने तत्व लोकतान्त्रिक मूल्य मान्यताअनुसार संविधान र कानुनबमोजिम देश चल्ने कुरालाई आफ्ना स्वार्थमा जिद्दी ग...

कोरोनाविरुद्ध लड्न कर्णालीका सबै दल एकजुट

सल्यान : कर्णाली प्रदेश सरकारले आह्वान गरेको सर्वदलीय बैठकले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार, राजनीतिक दल र नागरिक समाज एक हुनुको विकल्प नरहेको निष्कर्ष निकालेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार सम्पन्न सर्वदलीय बैठकमा यस्तो निष्कर्ष निकालिएको हो।  सर्वदलीय बैठकमा राजनैतिक दलका नेताहरुल...