कोरोना नियन्त्रणमा प्रभावकारी कदम चाल्न कांग्रेसको ध्यानाकर्षण

१ जेठ, बुटवल । कोरोना महामारी नियन्त्रणमा तत्काल प्रभावकारी कदम चाल्न नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलले प्रदेश सरकारको ध्यानाकर्षण गराएको छ । मुख्यमन्त्री शंकर पोखरेललाई १६ बुँदे ध्यानाकर्षणपत्र बुझाउँदै कांग्रेसले प्रदेश सरकारले महामारी नियन्त्रणमा प्रभावकारी काम गर्न नसक्दा महामारी नियन्त्रण बाहिर गएको जनाएको छ । संसदीय दलका नेता वीरेन्द्र कनौडियाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सबै जिल्लामा […]