८ जेठ, काठमाडौं । सिंगापुर र ताइवान कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणमा उदाहरणको रूपमा लिइने मुलुक हुन् । यस वर्षको सुरुवातदेखि नै यी मुलुकमा शून्यको हाराहारीमा नयाँ संक्रमित देखिए । यद्यपि मे महिना लागेसँगै यी मुलुकको अवस्था फेरियो । दुवै मुलुकमा अचानक तीव्र गतिमा संक्रमण बढ्न थाल्यो । सिंगापुरमा पछिल्लो साता २४८ नयाँ संक्रमित फेला […]