चिर्पट प्रहार गरी एकैघरमा ६ जनाको हत्या गर्ने युवक पक्राउ

संखुवासभा, २७ भदौ । एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो । उक्त गाउँका ५५ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती […]