ताप्लेजुङमा एमालेका योगेश भट्टराईलाई प्रारम्भिक अग्रता

काठमाडौँ- ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका छन् । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र […]

सम्बन्धित सामग्री

ताप्लेजुङमा पछि परे योगेश

ताप्लेजुङमा मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक भएको छ। अहिलेसम्म माओवादी केन्द्रका खेलप्रसाद

ताप्लेजुङमा योगेश भट्टराई १ सय ९४ मतले पछाडि

ताप्लेजुङ – ताप्लेजुङमा मतगणना भइरहेको छ । मतगणनाको प्रारम्भिक परिणाम अनुसार नेकपा एमालेका सचिव योगेश भट्टराई पछि पर्नुभएको छ । उहाँलाई माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले पछि पार्नुभएको हो । माओवादीका बुडाक्षेत्रीले ७ सय ५६ मत ल्याउँदा योगेश भट्टराईले ५ सय ६२ मत ल्याउनुभएको छ ।

ताप्लेजुङमा योगेशले लिए सुरुवाति अग्रता

ताप्लेजुङ। ताप्लेजुङमा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा एमालेका योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका लिएका छन् । फक्ताङलुङ गाउँपालिकाको याङ्मा र ओलाङचुङगोलाको १ सय ९ मत गणना हुँदा योगेशले ६८ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुडाक्षेत्रीले ३३ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका रामबहादुर कार्कीले २, जसपाका चन्द्र मादेनले १ र […]

ताप्लेजुङमा एक आईएमईबाट झण्डै ९ करोड रुपैयाँ लुटिएको दाबी : अनुसन्धान चल्दै

ताप्लेजुङ - ताप्लेजुङको वीरेन्द्र चोकमा रहेको एक आईएमई मनिट्रान्सफरबाट कराेडौँ रुपैयाँ लुटिएको दाबी गरिएको छ । आज बिहान ९ बजेर २० मिनेटमा झन्डै ९ करोड रुपैयाँ लुटिएको कर्मचारीको प्रारम्भिक अनुमान छ । जिल्ला प्रहरी कार्यालयबाट झण्डै एक सय मिटरको दूरीमा रहेको अम्बर श्रेष्ठले सञ्चालन गरेको आईएमईबाट रकम र गहना लुटिएको हो । आईएमईका कर्मचारी आसामाया प्रधानलाई हिजोदेखि आमाको नाममा रहेको सुन निकाल्ने भन्दै एउटा फोन आएको थियो । बिहान मास्क लगाएका ४ जना युवाहरु आईएमईमा पसेको कर्मचारी आसामायाले बताउनुभयो ।...

ताप्लेजुङमा मतगणना सुरु

स्थानीय तहको निर्वाचन अन्तर्गत ताप्लेजुङका दुई पालिकामा सुरु भएको मतगणनाको प्रारम्भिक नतीजामा गठबन्धन र एमालेले १–१ स्थानमा सुरुआती अग्रता लिएका छन्।...

ताप्लेजुङमा एक युवक मृत फेला

ताप्लेजुङको मिक्काखोला गाउँपालिका–१ खोक्लीङमा एक युवक मृत फेला परेका छन् । स्थानीय २४ वर्षीय बिमल कार्की बाटोबाट ३०० मिटर तल भीरमा मृत फेला परेका हुन् ।बुधबार साँझ हान्द्रुङ बजारबाट आफ्नो घर दुङजा फर्किदै गरेका कार्कीको शव राति १२ बजेतिर खुर्साने पाखामा फेला परेको ताप्लेजुङ प्रहरीले जनाएको छ । ताप्लेजुङ प्रहरी प्रमुख कैलाश राईले प्रारम्भिक अनुसन्धानमा बाटोबाट खसेर मृत्यु भएको देखिएको बताए । ‘शव पोष्टमार्टमको लागि सदरमुकाम ल्याउँदैछौं । अहिलेको प्रारम्भिक अनुसन्धानअनुसार बाट

ताप्लेजुङका ९ स्थानीय तहमध्ये फुङलिङमा जनसंख्या बढ्यो, ८ स्थानीय तहको घट्यो

ताप्लेजुङका ९ स्थानीय तहमध्ये फुङ्लिङ नगरपालिका बाहेक १० वर्षको अवधिमा ८ वटै स्थानीय तहको जनसंख्या घटेको पाइएको छ। २०७८ सालको जनगणना अनुसार ताप्लेजुङमा २०६८ को जनगणनाको तुलनामा ७ हजार १ सय २ जनसंख्या घटेको यस वर्षको राष्ट्रिय जनगणनाको प्रारम्भिक प्रतिबेदन...

ओली र रावलको शिक्षा कति ?

काठमाडौं, १३ मंसिर । नेकपा एमालेको महाधिवेशन अघि भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । जसमा उनले व्यक्तिगत विवरण सार्वजनिक गरे । रावलले विद्यावारिधी गरेको विवरणमा उल्लेख गरेका थिए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने महाधिवेशन अघि व्यक्तिगत विवरण खुलाएनन् । उनले ताप्लेजुङमा प्रारम्भिक शिक्षा पूरा गरी झापा गएको उल्लेख छ । ओलीको […]

ताप्लेजुङमा एमालेलाई अग्रता, योगेश भट्टराई दोब्बर मतले अघि

काठमाडौं : ताप्लेजुङमा वाम गठबन्धनका उम्मेदवार एमाले सचिव योगेश भट्टराईले प्रारम्भिक अग्रता लिएका छन्। भट्टराईले १ हजार ३१४ मत पाउँदा कांग्रेसका केशवप्रसाद दाहालले ६९३ मत पाएका छन्।