एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि

काठमाडौं । देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डे पछाडि परेका छन् । काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग […] The post एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि

काठमाडौं। देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ र विष्णु पौडेल, महासचिव शंकर पोखरेल र सचिव सु्रेन्द्र पाण्डे पछाडि परेका छन् । काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन् । उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग इलाम […]

एमालेका कोही पनि पदाधिकारी समानुपातिकमा बसेनन्

३ असोज, काठमाडौं । नेकपा एमालेका कोही पनि पदाधिकारी समानुपातिकतर्फ उम्मेदवार बनेनन् । उम्मेदवार चयन गर्न पार्टीले बनाएको मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिकमा नपरेका हुन् । एमालेले यसअघि समानुपातिक पद्धतिबाट अवसर पाएका, स्थानीय तह र राष्ट्रियसभाको उम्मेदवार बनेकालाई समानुपातिकतर्फ नराख्ने मापदण्ड बनाएको थियो । त्यही मापदण्डका कारण कोही पनि पदाधिकारी समानुपातिक उम्मेदवारको सूचीमा नपरेका […]

एमालेका कुनै पनि पदाधिकारी समानुपातिक सूचीमा परेनन्

२ असोज, काठमाडौं । आइतबार बसेको नेकपा एमालेको सचिवालय बैठकले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची तयार पारेको छ । जसमा पार्टीका १९ पदाधिकारीमध्ये कसैको पनि नाम समेटिएको छैन । १९ पदाधिकारी मध्ये १५ जना प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिसमा परेका छन् । बाँकी चारजना पार्टीले बनाएको समानुपातिक उम्मेदवार छनोटको मापदण्डका कारण बन्दसूचीमा नपरेका हुन् । उपाध्यक्षहरु युवराज […]

एमालेका १६ पदाधिकारी प्रत्यक्षमा भिड्ने

काठमाडौं, भदौ १५ । मंसिर ४ गते हुने संघीय संसद्को निर्वाचनमा एमालेका १९ पदाधिकारीमध्ये १६ जनाले प्रत्यक्ष निर्वाचन लड्ने भएका छन्। उनीहरू २०७४ सालमा निर्वाचित भएकै क्षेत्रबाट उम्मेदवार बन्ने भएका हुन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले झापा–५ बाट उम्मेदवारी दिनेछन्। यसअघि उनी निकटतम प्रतिस्पर्धीले भन्दा दोब्बर मत बढी ल्याएर विजयी भएका थिए। निर्वाचन मिति घोषणा […]

एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाण्डाै – नेकपा एमालेका विजयी पदाधिकारी र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाबाट शपथ लिनुभयो भने बाँकी  पदाधिकारीले अध्यक्ष ओलीबाट शपथ लिएका छन् ।

पदाधिकारी सर्वसम्मत चयन हुनेछ: अष्टलक्ष्मी शाक्य

चितवन, ११ मङ्सिर। नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको १० औ राष्ट्रिय महाधिवेशनबाट एमालेका पदाधिकारी सर्वसम्मत चयन हुने दाबी गरेकी छिन् । चितवनमा जारी एमालेको १० राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि पत्रकारहरुसंग कुराकानी गर्दै शाक्यले पदाधिकारी सर्वसम्मत चयन हुने दाबी गरीन् । उनले भनिन्, ‘नेतृत्व सर्वसम्मत बनाउने प्रयास भइरहेको छ। मलाई विश्वास छ, पदाधिकारीसँगै सदस्यहरु […]

एमालेमा पदाधिकारी र केन्द्रीय कमिटीको संख्या बढाउन लबिइङ

९ मंसिर, चितवन । नेकपा एमालेका केही नेताहरुले विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप्नुपर्ने माग राख्दै अभियान चलाएका छन् । विधान संशोधन गरेर पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाउनुपर्ने लबिइङमा एमाले नेताहरु विशाल भट्टराई, पार्वत गुरुङ, हिक्मत कार्की, लीलबहादुर थापा, नारदमुनि राना, शान्ता चौधरी, रचना खड्कालगायत सक्रिय छन् । भट्टराईले भने, ‘पदाधिकारीको […]

माधव नेपालको पार्टी ‘पदाधिकारी पार्टी’ भएछ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी ‘पदाधिकारी पार्टी’ भएको टिप्पणी गरेका छन् ।  एमालेको उपत्यका विशेष कमिटीले बिहीवार राष्ट्रिय सभागृहमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले माधव नेपालको पार्टीलाई ‘माने’ पार्टी भन्दै अब पदाधिकारी पार्टी भएको आरोप लगाए ।  ‘आज माने पार्टीको यसो हेर्दै थिए । पदाधिकारी पार्टी भएछ । पदाधिकारीमा अलिकति ठाउँ भर्न बाँकी रहेछ उहाँहरू खोज्दै हुनुहुन्छ,’ ओली भने ।  सम्बोधनमा उनले माधव नेपा...

ओलीको कटाक्ष : माने पार्टीले पदाधिकारी बनाउन विकाउ माल खोज्दैछ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टीको पदाधिकारी बनाउनको लागि मान्छे नपाएको बताएका छन्।  काठमाडौंमा आयोजना गरेको एमाले विशेष प्रदेश कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘म माने पार्टीको कार्यक्रम हेर्दै थिएँ। माने पार्टी पदाधिकारी पार्टी भएछ। अहिले पदाधिकारी बनाउने मान्छे पुगेका छैन। कोही विकाउ माल भेटिन्छ कि भनेर लागेका छन्।’ एमाले देश र राष्टियतासँग जिम्मेवार पार्टी रहेको दाबी गरे। ओलीले भने, ‘हामी कसैको पार्टी कार्यालय

ओलीको कटाक्ष : माने पार्टीले पदाधिकारी बनाउन विकाउ माल खोज्दैछ

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले पार्टीको पदाधिकारी बनाउनको लागि मान्छे नपाएको बताएका छन्।  काठमाडौंमा आयोजना गरेको एमाले विशेष प्रदेश कमिटीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘म माने पार्टीको कार्यक्रम हेर्दै थिएँ। माने पार्टी पदाधिकारी पार्टी भएछ। अहिले पदाधिकारी बनाउने मान्छे पुगेका छैन। कोही विकाउ माल भेटिन्छ कि भनेर लागेका छन्।’ एमाले देश र राष्टियतासँग जिम्मेवार पार्टी रहेको दाबी गरे। ओलीले भने, ‘हामी कसैको पार्टी कार्यालय