बाजुरामा कांग्रेसका पाण्डेलाई प्रारम्भिक अग्रता

१५ मंसिर, बाजुरा । बाजुरामा मतगणनाको प्रारम्भिक नतिजामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन् । ६५० मत गणना गर्दा बद्री पाण्डेले ३८१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार कर्ण थापाले २४७ मत पाएका छन् । ४ मंसिरमा भएको चुनावमा बुथ क्याप्चर गरेको भन्दै कांग्रेस र एमालेले एक अर्कालाई आरोप लगाएपछि त्यहाँ मतगणना […]

सम्बन्धित सामग्री

बाजुरामा कांग्रेसका बद्री पाण्डेलाई प्रारम्भिक अग्रता

कैलालीः विवादका कारण रोकिएको बाजुराको प्रतिनिधि सभातर्फको मतणना बिहीबार रातिबाट सुरु भएको छ। प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता लिएका छन्। पाण्डेलाई नेकपा (एमाले) का कर्णबहादुर थापाले पछ्याइरहेका छन्।  एक हजार ५७४ मतगणना हुँदा पाण्डेले ८१६ मत पाएका छन्। थापाले ७११ मत पाएका छन्। राप्रपाका जंगकुमार गिरीले ५ मत…

तनहुँ-१ मा कांग्रेसका पौडेलको अग्रता, एमालेका राना पछि-पछि

तनहुँ क्षेत्र नं १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रारम्भिक मतगणनामा कांग्रेसका रामचन्द्र पौडेलले अग्रता लिनुभएको छ । प्रारम्भिक चरणमा एक हजार मत गणना भएको छ । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार पौडेलले चार सय ३९ मत पाउनुभएको छ । नेकपा एमालेका एकबहादुर रानाले दुई सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ९४, […]

प्रारम्भिक मतगणनाअनुसार एमालेका सबै शीर्ष नेताहरू पछाडि

प्रारम्भिक मतगणनाको परिणामअनुसार अधिकांश नेकपा एमालेका शीर्ष नेताहरू पछि परेका छन् । काठमाडौं– ५ मा एमाले उपाध्याय ईश्वर पोखरेललाई नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पछि पारेका छन्  ।

सुर्खेत २ मा कांग्रेसका थानी अगाडि, पछ्याउँदै एमाले

सुर्खेत २ को प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। प्रारम्भिक नतिजा अनुसार कांग्रेसले अग्रता लिएको छ।  अहिलेसम्म २७ सय ५० मतगणना हुदा कांग्रेसका हृदयराम थानीले १४०० ल्याएका छन्। यस्तै नेकपा एमालेका अमृतकुमार...

ललितपुरको तीनवटै क्षेत्रमा एमालेको प्रारम्भिक अग्रता

५ मंसिर, ललितपुर । ललितपुरको तीन वटै निर्वाचन क्षेत्रमा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ । ललितपुर–१ मा नवराज सिलवालले अग्रता लिएका छन् । सिलवालले ६६७ मत पाउँदा नेपाली कांग्रेसका उदयशमशेर जबराले ४०१ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिनकुमार घिमिरेले ९३ मत पाएका छन् । ललितपुर–२ मा एमालेकै प्रेमबहादुर महर्जनको अग्रता छ । […]

धनुषा ४ मा कांग्रेसका यादवको सुरुवाती अग्रता, एमालेका महासेठ पछि परे

धनुषा ४ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । प्रारम्भिक मतगणना अनुसार कांग्रेसका महेन्द्र यादवले १९ सय ८० मत पाएका छन् ।

कैलालीको जानकी गाउँपालिकामा कांग्रेसलाई प्रारम्भिक अग्रता

धनगढी – कैलालीको जानकी गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले प्रारम्भिक अग्रता लिएको छ। १०० मत गणना हुँदा अध्यक्षमा नेपाली कांग्रेसका परशुराम महतोले २६, नागरिक उन्मुक्ति पार्टीका गणेश चौधरीले १७ र नेकपा एमालेका टेकबहादुर बमले ११ मत ल्याएका छन्। यस्तै उपाध्यक्षमा माओवादी केन्द्रका जयप्रकाश दहितले २६, एमालेकी गीता चौधरीले १२ र मत ल्याएकी छन्। अहिले वडा नम्बर […]

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता

काठमाडाैं : कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ। स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो। वडा नं १ को ३०० मत गन्दा कांग्रेसका नगर प्रमुख उपेन्द्र कार्कीसहित वडाध्यक्ष र सदस्यमा पनि प्रारम्भिक नेतृत्व लिएको निर्वाचन अधिकृत शारदा राउतले जानकारी दिए।उपप्रमुखमा नेकपा (एमाले)का शान्ता थापाले नेतृत्व लिएको पनि उनले बताए। नगरपालिकामा कांग्रेस नेकपा (माओवादी केन्द्र)को गठबन्धन चुनाव लडेको थियो । एमाल

महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक

नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् ।कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत सार्वजनिक गरेको यस नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर […]

को-को भए कांग्रेस महाधिवेशन प्रतिनिधि ? यस्तो छ प्रारम्भिक नामावली (सूचीसहित)

नेपाली कांग्रेसले शुक्रवारदेखि शुरू हुने १४औं महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरूले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेबसाइटमार्फत् सार्वजनिक गरेको नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ । उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७ र विदेशस्थित पार्टीका जनसम्...