हिरो गुमाएको ज्योति ग्रुपले ल्यायो ‘जोङसेन’

काठमाडौं । भारतीय ब्राण्ड हिरो गुमाएको ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मोटर्सले चिनियाँ ब्राण्ड जोङसेनका दुई पाङ्ग्रे साधन ल्याएको छ । भारतीय मोटरसाइकल हिरो बिक्री गर्दै आएको कम्पनीले लामो विवाद पश्चात् उक्त ब्राण्ड गुमाएको थियो । चिनियाँ ब्रान्ड जोङसेन, साइक्लोन र भारतीय इलेक्ट्रीक स्कुटर ‘इलेक्ट्रीक वान’ नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो । साइक्लोन जोङसेनकै […]

सम्बन्धित सामग्री

हिरो मोटोकर्पले ल्यायो स्मार्ट इलेक्ट्रीक स्कुटर

काठमाडौं । हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रिक स्कुटर लाइनअपलाई बिस्तार गर्दै नयाँ स्कुटर सार्बजनिक गरेको छ । कम्पनीले इटालिको मिलानमा जारी इक्मा अटो शो २०२४ मा आफ्नो नयाँ इलेक्ट्रिक स्कुटर भीडा जेड सार्बजनिक गरेको हो । हिरोले भीडा जेड युरोपियन मापदण्ड अनुसारको बनाएको हो । दैनिक प्रयोगका लागि कम्फर्ट हुनेगरि नयाँ टेक्नोलोजी सहित यस इलेक्ट्रिक स्कुटर […]

सिजी मोटर्स 'हिरो' ले ल्यायो एक्कासि मालामाल दसैँ तिहार अफर

सिजी मोटर्स प्रालिले हिरो ब्रान्डका मोटरसाइकल र स्कुटर खरिदमा दसैँ तिहार अफर ल्याएको छ।

हिरोले संचालनमा ल्यायो भिडा इलेक्ट्रीकको पहिलो शोरुम

काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर भिडाको पहिलो एक्सपेरियन्स सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले भारतको बैगलुरुमा आफ्नो पहिलो सोरुमको संचालनमा ल्याएको हो । हिरो मोटोकर्पले हिरो नाममा इलेक्ट्रीक स्कुटर ल्याउन नपाउने भए पश्चात कम्पनीले भिडा नाममा स्कुटर सार्वजनिक गरेको थियो । कम्पनीले बैंगलुरु पश्चात जयपुर र देल्लिमा […]

हिरो मोटरसाइकलले ल्यायो दशैं योजना

हिरो मोटरसाइकल नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.ली ले नेपालीहरुको महानचाँड बडा दशै २०७९ को उपलक्ष्यमा 'आहा दशै चाडपर्वको उमङ्ग, हिरो चढी दंङ्ग' भन्ने नयाँ योजना सार्वजनिक गरेको छ।...

निम्बस इन्टरनेसनल कम्पनीले ल्यायो बलियो भर्सटाईल लेक्ट्रो ई–साइकल

लेक्ट्रो इ–साईकलको आधिकारिक वितरक निम्बस इन्टरनेसनल कम्पनी प्राइभेट लिमिटेडले आईतबार (अगष्ट ७) मा बहुप्रतिक्षित ‘भर्सटाईल लेक्ट्रो ई–साईकल’ सार्वजनिक गरेको छ । पुलचोकमा सार्वजनिक गरिएको यस विद्युतीय साइकल भारतको हिरो कम्पनीले निर्माण गरेको हो । यो विद्युतीय साइकल सहरी सडकमा साइकलमा सयर गर्न चाहने सानो तर बढ्दै गएको समूहहरूको लागि भनेर निर्माण गरिएको निम्बस इन्टरनेसनलले बतायो । मजबुद संरचनाको भर्सटाईल लेक्ट्रो ई–साईकलले आफ्नो वजनभन्दा चार गुणासम्म भार थेग्न

हिरोले ल्यायो सर्वोत्कृष्ट सवारी

विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले आफ्नो् उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपाली बजारका लागि आफ्ना तीन लोकप्रिय उत्पादनहरुका बीएस– छैठौं सँस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी ल्याएको छ ।हिरो मोटोकर्पको बीएस– छैठौं उत्पादनहरुमा एक्सेन्स प्रबिधि जस्ता सुबिधा उपलब्ध छन् र तीनले ग्राहकलाई परिष्कृत अनुभव प्रदान […]

हिरो मोटोकर्पले ल्यायो नयाँ माएस्ट्रो एज ११०

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ । नेपालमा स्कुटर समूहमा आफ्नो उपस्थिति बलियो बनाउन तथा नेपाली ग्राहकका लागि नवीनतम प्रविधि उपलब्ध गराउने...

हिरो मोटरसाइकलले ल्यायो ‘दशैंको बेला हिरोको मेला’

हिरो मोटर साइकलले नेपालीहरुको महान चाडको अवसरमा ‘दशैंको बेला हिरोको मेला’ अफर ल्याएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता जेनरल मार्केटिङले यो वर्षको दशैँका लागि यस्तो अफर ल्याएको हो ।यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार पक्का डिस्काउन्ट पाउनेछन् ।यसका साथै, स्क्रयाच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य ब्याजमा ५० प्रतिशत फाइनान्सको सुविधा पनि

हिरो मोटोकर्प १० वर्ष पुगेको अवसरमा नेपाल जनरल मार्केटिङले ल्यायो विशेष योजना

काठमाडौं । हिरो मोटरसाइकल तथा स्कुटरको निर्माता कम्पनी हिरो मोटोकर्पले आफ्नो स्थापनाको १० औं वर्ष पूरा गरेको छ । यस अवसरमा हिरो मोटरसाइकल र स्कुटरको आधिकारीक विक्रेता नेपाल जनरल मार्केटिङले विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत ग्राहकले हिरोको कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा ५ हजार छुट दिएको छ भने सर्भिसिङमा ५०% छुट साथै स्पेयर पार्टसमा १०% छुट र वाशिङ्ग निःशुल्क पाउने भएका छन् । यो योजना यही साउन २५ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ ।