लेक्ट्रो इ–साईकलको आधिकारिक वितरक निम्बस इन्टरनेसनल कम्पनी प्राइभेट लिमिटेडले आईतबार (अगष्ट ७) मा बहुप्रतिक्षित ‘भर्सटाईल लेक्ट्रो ई–साईकल’ सार्वजनिक गरेको छ । पुलचोकमा सार्वजनिक गरिएको यस विद्युतीय साइकल भारतको हिरो कम्पनीले निर्माण गरेको हो । यो विद्युतीय साइकल सहरी सडकमा साइकलमा सयर गर्न चाहने सानो तर बढ्दै गएको समूहहरूको लागि भनेर निर्माण गरिएको निम्बस इन्टरनेसनलले बतायो । मजबुद संरचनाको भर्सटाईल लेक्ट्रो ई–साईकलले आफ्नो वजनभन्दा चार गुणासम्म भार थेग्न