काठमाडौं, १० असोज । लुमिनस पावर ब्याकअप सोलुसनका लागि नेपालको एकमात्र आधिकारिक बितरक अमट्रेड प्रालीले दसैँ–तिहार र छठलाई लक्षित गरी फेस्टिवल अफर सार्वजनिक गरेको छ । उक्त अफर २२ सेप्टम्बर २०२२ देखि सुरु भई आगामी ३१ अक्टोबर २०२२ सम्म लागू हुनेछ । लुमिनस फेस्टिवल अफर अन्तर्गत ग्राहकहरुले नयाँ लुमिनस ब्याट्री सँग कुनै पनि ब्रान्डको पुरानो […]
दसैँ–तिहार जस्ता ठुला चाडपर्वलाई लक्षित गरी सेल्सबेरी डिपार्टमेन्ट स्टोरले ‘जति किन्यो त्यति नै पायो’ दसैँ धमाका अफर सार्वजनिक गरेको छ । फोन पेको सहकार्यमा यो अफर ल्याएको सेल्सबेरीले जनाएको छ ।फोन पे क्यूआर मार्फत भुक्तानी गर्ने ग्राहकहरुले ५४ दिनसम्म दैनिक एक जना, साप्ताहिक १६ जना र सरप्राइज ४ जना विजेताले भुक्तानी गरेको रकम बराबरको निःशुल्क सपिङ गर्न पाउने छन् । साथै ५ जना भाग्शाली विजेताले एक लाख रुपैयाँ बराबरको निःशुल्क सपिङ गर्ने बम्पर अवसर रहेको सेल्सबेरीले जना
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै हुन्डाई फेस्टिभ डिलाइट २०७९ अफर ल्याएको छ ।
यस अफरमा ग्राहकहरुले पाँच लाखसम्मको नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप एक लाख ५० हजारसम्मको नगद छुट पनि पाउन सक्ने कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकहरुले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क...
काठमाडौं । जावा नेपालले दसैँ तिहार लक्षित अफर सार्वजनिक गरेको छ । उक्त अफर अन्तर्गत ९ प्रतिशतको ब्याजदरमा जावाको मोटरसाइकल किन्न सकिन्छ ।
साथै हरेक जावा बाइकको खरिदमा निःशुल्क ‘प्रोफेसनल राइडिङ ज्याकेट’ र ‘हेल्मेट’ पनि प्राप्त सक्ने कम्पनीले जनाएको छ । कम्पनीले ‘इजि एक्सचेन्ज’ सुविधा दिँदै आएको छ ।
फाइनान्सिङ पार्टनर ‘अग्नि हायर...
कोका–कोला नेपालले मेगा दसैँ तिहार उपभोक्ता प्रबद्र्धन अभियान सार्वजनिक गरेको छ। ‘मन खोलौँ कोकसँग’ नामको यो अभियान भदौ २० देखि असोज ३० गतेसम्म वा स्टक उपलब्ध रहेसम्म लागू हुने कम्पनीले जनाएको छ। कोका–कोलाले उपभोक्ताहरुलाई आकर्षित गर्न नियमित रुपमा नै विभिन्न किसिमका प्रबद्र्धनात्मक कार्यक्रमहरु तथा अभियानहरु संचालन गर्दै आएको छ। यस अफरअन्तर्गत एउटा टिभीएस स्ट्राइकर १२५…