नेपाल पक्षका सांसदहरुको भेलामा नयाँ पार्टी गठन र सरकारमा सहभागिताबारे छलफल

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका सांसदहरुको भेलामा नयाँ पार्टी गठन र सरकारमा सहभागिताबारे छलफल भएको छ। सांसदको भेलामा नयाँ पार्टी गठन र सरकारमा सहभागिताबारे कानुनी परामर्श थाल्ने कुरा भएको सांसद मेटमणी चौधरीले जानकारी दिए। पार्टी अध्‍यक्ष केपी शर्मा ओली पक्षले गरेको कारबाही र पछिल्लो राजनीतिक…

सम्बन्धित सामग्री

सरकारमा सहभागिता बारे निर्णय लिन जसपाको केन्द्रीय कार्यकारिणीको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्ने भएकाे छ । सरकारमा सहभागिता हुने बारेमा निर्णय लिन अध्यक्ष उपेन्द्र यादवले बैठक बोलाउनु भएकाे हाे । शनिबारबिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बोलाइएको बैठकमा निर्वाचनको समीक्षा, पछिल्लो राजनीतिक विकसित घटनाक्रमकाे बारेमा पार्टीले निर्वाह गर्ने भूमिका र सरकारमा सहभागिता लगायतका विषयमा छलफल […]

सरकारमा सहभागिताबारे निर्णय गर्न राप्रपा बैठक सुरु

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको छ । महामन्त्री भुवन पाठकका अनुसार बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णीत छ। यद्यपि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।यता पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र भने पार्टी कुनै पनि हालतमा स

सरकारमा सहभागिताबारे छलफल गर्न राप्रपाको बैठक बस्दै

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने तय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए । बैठकमा पार्टीको सरकारमा सहभागिता रहने या नरहने भन्नेबारे छलफल हुनेछ । राप्रपाले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । तर, सरकारमा सहभागिताको विषयमा भने पार्टी हालसम्म अनिर्णित छ।  यद्यपी पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेकै अवस्थामा पार्टी सरकारमा सहभागी हुने अवस्था नरहेको बताउँदै आएका छन् ।

रवि लामिछानेको पार्टी सरकारमा जाने तयारीमा

काठमाडौं, २५ मंसिर । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जानेगरि छलफलमा जुटेको छ । प्रत्यक्ष र समानुपातिक गरी २० सिट जितेको उक्त दल संसद्को चौथो ठूलो दल बनेको छ । चौथो दल बनेसँगै सो दलले नयाँ बन्ने सरकारमा सहभागिता जनाउनेगरि छलफल थालेको छ । देशलाई विकासको गतिमा अघि बढाउनको लागि पनि पार्टी सरकारमा […]

सुदूरपश्चिममा गठबन्धनबाट बाहिरिने जसपाको चेतावनी

गठबन्धन कायम राख्न आफूलाई पनि सरकारमा सहभागी गराउनुपर्ने माग प्रदेश सरकारमा सहभागिता नगराइएको भन्दै जसपाले सुदूरपश्चिममा सत्तागठबन्धनबाट बाहिरिने चेतावनी दिएको छ । जसपाको सुदूरपश्चिम प्रदेश समितिले शनिबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सरकार...

बैठकमा सरकारमा सहभागिता बारे छलफल नै भएनः रघुजी पन्त

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह सरकारमा सहभागी नहुने भएको छ। दुई दिनसम्म चलेको केन्द्रीय सदस्यहरूको बैठकमा सरकारमा सहभागिताबारे छलफल नै नभएको एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। उनले भने, ‘एकताकै विषयमा सबैको जोड रह्यो, असान्दर्भिक रहेकाले सरकारमा सहभागिताबारे छलफल नै भएन।’ आफूहरूको समूह सत्तापक्षमा नरहेको स्पष्ट पार्दै पन्तले सरकारलाई मुद्दाका आधारमा समर्थन र विरोध गर्ने बताए।

देउवा सरकारमा कस्लाई कुन मन्त्रालय

काठमाडौं, २९ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सानो आकारको मन्त्रिमण्डल बनाएका छन् । नेपाली काँग्रस र नेकपा माओवादीबाट २२ जना मन्त्रीहरु नियुक्त गरी सपथ समेत भएको छ । गठबन्धनको अर्को दल जनता समाजवादी पार्टीबाट आज मन्त्री नियुक्ति भएन । राष्ट्रिय जनमोर्चा पनि सरकारमा सहभागी भएन । नेकपा एमालेबाट माधवकुमार नेपाल खेमाले सरकारमा सहभागिता नजनाउने […]

सरकारमा सहभागिताबारे निर्णय गर्न जसपाको बैठक सुरु

काठमाडौं। सरकारमा सहभागिताबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु भएको छ। पार्टी कार्यालय बालकुमारीमा सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधर उपलब्ध कार्यकारिणी समिति सदस्यहरू सहभागी छन्। बैठकमा विकसित राजनीति घटनाक्रम, सरकारमा सहभागिता र निर्वाचन आयोगमा पुगेको पार्टी विवादबारे छलफल हुने कार्यकारिणी समिति सदस्य डम्बर खतिवडाले देखापढीलाई बताए।

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक जारी, सरकारमा सहभागिता हुनेबारे छलफल

काठमाडौ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक अहिले जारी छ । मुलुकमा विकसित घटनाक्रमबारे छलफल गर्न माओवादी केन्द्रको बैठक बसेको हो । बैठकमा देउवा सरकारमा सहभागिताका बारेमा छलफल भईरहेको बुझिएको छ । स्रोतका अनुसार आज माओवादी केन्द्रबाट दुई जना मन्त्रीले सपथ लिने सम्भावना छ । माओवादीबाट पहिलो चरणमा मन्त्री बन्नका लागि जनार्दन शर्मा, देव […]